Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

जनकपुरधाम, साउन २५ ।
जानकी मन्दिरको उत्तराधिकारी महन्थको फर्जी परिचय पत्र बनाएको आरोप लागेका रामरोशन दास वैष्णव नै जानकी मन्दिरको उत्तराधिकारी महन्थ रहेको पाइएको छ । जानकी मन्दिरको उत्तराधिकार महन्थ र उत्तराधिकारी महन्थको फर्जी परिचय पत्र बनाएको विषयमा विवाद बढ्दै जान थालेपछि रामरोशन दास वैष्णव नै जानकी मन्दिरको उत्तराधिकारी महन्थ रहेको गुठी संस्थानले स्पष्ट पारेको छ ।
गुठी संस्थान जनकपुरधामका प्रमुख बैकुण्ठ रेग्मीका अनुसार गुठी संस्थानले नै उनलाई जानकी मन्दिरको उत्तराधिकारी महन्थमा नियुक्त गरेको हो । उनले भने ‘रामरोशनजी ले उत्तराधिकारी महन्थको फर्जी परिचय पत्र बनाएको आरोप निराधार हो, उनलाई २०७८ सालमै गुठी संस्थानको संचालक समितिको बैठकबाट निर्णय गरेर उत्तराधिकारी महन्थमा रामरोशन दास वैष्णवलाई नियुक्त गरिएको थियो ।’
गुठी संस्थानको संचालक समितिको २०७८ वैशाख १५ गते बसेको बैठकबाट उनलाई उत्तराधिकारी महन्थमा नियुक्त गरिएको थियो । सो बैठकको निर्णय अनुसार पुजारी लगायत जनशक्ति व्यवस्थापन निर्देशिका २०७७को दफा १०को उपदफा २मा उत्तराधिकारी महन्थ हुन तोकिएको सोही निर्देशिकाको दफा ८ बमोजिम योग्य भएको देखिएकाले उक्त निर्देशिकाको दफा १०को उपदफा १ र २ अनुसार रामरोशनलाई उत्तराधिकारी महन्थमा नियुक्त गरिएको पत्रमा उल्लेख छ ।
मन्दिरको उत्तराधिकारी महन्थ नियुक्त गर्ने अधिकार महन्थको अधिकारको विषय हुन्छ । यसका साथै महन्थले बनाएको आफ्नो ज्येष्ठ चेलालाई नै उत्तराधिकारी महन्थ बनाउने परम्परा रहँदै आएको छ । सोही अनुरुप जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले केही वर्ष अगाडीदेखि नै रामरोशनलाई आफ्नो ज्येष्ठ चेलाको रुपमा परिचय गराउँदै आई रहेका थिए । महन्थले नै ज्येष्ठ चेलाको रुपमा नाता प्रमाणित गराएर उत्तराधिकारी महन्थ बनाई दिनका लागि गुठी संस्थानमा सिफारिश गरेका थिए ।
जानकी मन्दिरमा हुँदै आएको विवाहपञ्चमी महोत्सवको भव्य आयोजनमा हुने खर्चको विषयमा दुई वर्ष अगाडी विवाद हुँदा पनि महन्थ वैष्णवले रामरोशन नै उत्तराधिकारी महन्थ रहेको स्वीकार गरेका थिए ।
मन्दिरको आर्थिक कारोबार गर्ने अधिकार महन्थलाई मात्रै हुन्छ, रेग्मीले भने ‘त्यसैले उत्तराधिकारी महन्थले आर्थिक हिनामिना गर्न सक्ने कुनै सम्भावना नै बन्दैन ।’ लक्ष्मण मन्दिरको आर्थिक कारोबार सोही मन्दिरका पूजारी सीताशरण दास वैष्णवले हेर्दै आई रहेका छन् । जानकी मन्दिर र लक्ष्मण मन्दिरको विषय अलग अलग रहेकाले दूबै मन्दिरको आर्थिक कारोबार पनि अलग अलग हुँदै आईरहेको गुठी संस्थान जनकपुरधामका प्रमुख रेग्मीले बताए ।
केही दिन अगाडी मात्रै जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको थियो । उनी बिरुद्ध रामनारायण दासले उजुरी दिएका थिए ।
यता जिल्ला प्रशासन कार्यालय धनुषाले सो उजुरीको विषयमा अनुसन्धान भईरहेको जनाएको छ । अनुसन्धान जारी नै रहेको र अनुसन्धान बिना केही बोल्न सक्ने स्थिति नरहेकोले यस विषयमा जिल्ला प्रशासन कार्यालय धनुषाले प्रतिक्रिया दिन इनकार गरेको छ ।

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

4 weeks ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

2 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

3 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

3 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

3 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

3 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

3 months ago
निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

7 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

4 weeks ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

2 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

3 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

3 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

3 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

3 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy