
द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, बैशाख १ । नयाँ वर्ष वि. सं. २०७७ को उपलक्ष्यमा सम्पूर्ण आफन्तजन, इष्टमित्र, साथीभाई लगायत सम्पूर्णमा नयाँ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । नयाँ वर्षको प्रभावले संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको छिटो अन्त्य होस भन्ने कामना गर्दै सु-स्वास्थ्य, दीर्घायु , सुख, शान्ति, तथा सम्वृद्धि होस् भन्ने कामना गर्दछु ।साथै सरकारले घोषना गरेको लकडाउन पूर्ण रुपमा पालना गर्न समेत सबैलाई आग्रह गर्दछु ।
यो विषयमा टिप्पणी गर्नुहोस् !