Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

उपमहानगरमा सुशासन कायम गर्छु ः शिवशंकर साह

जनकपुरधामको विकासका लागि उठाएको एजेण्डाबाट विपक्षीहरु त्रसित भए ः शिवशंकर साह

जनकपुरधाम, बैशाख २६
यही ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा लागेका नेकपा एमालेको तर्फबाट जनकपुरधाम उपमहानगरको मेयर, उपमेयरसहितका पदमा उम्मेदवारी दिएका नेता शिवशंकर साह हिरा र नेतृ रुना झाले आजपनि घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।
मेयर पदका उम्मेवार हिरा र उपमेयर पदकी उम्मेदवार रुना झाले सोमबार जनकपुरधाम उपमहानगर वडा नम्बर ५, ६ र ८ मा घरदैलो अभियान अन्तर्गतको कार्यक्रम गरेका हुन् ।
सो घरदैलो कार्यक्रममा हिराले जनकपुरधामलाई महानगरपालिका बनाउनका लागि आवश्यक पूर्वाधार तयारीसहित स्थानीयवासीलाई समृद्ध बनाउनका रोजगारी, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकास निर्माणको कार्यलाई अगाडी बढाउने बताएका छन् ।
उनले जनकपुरधाम मधेश प्रदेशको राजधानी रहेकाले यसको पूर्वाधार संरचना निर्माण विकास र जनकपुरधामको विस्तार समेत त्यतिकै अपरिहार्य रहेको स्पष्ट पारे ।
उनले अहिलेपनि जनकपुरधाम उपमहानगर भइसकेपनि आवश्यक पूर्वाधारको विकास तथा विस्तार गर्न नसकेकाले आफुलाई जिताउन अपिल समेत गरे ।
उनले जनकपुरधामा उपमहानगरपालिका भित्र व्यापक अनियमितता भएकाले यसको छानविन समेत गर्नु हाम्रो दायित्व रहेकाले शुन्य सहनशिलता अपनाइ कानूनी प्रक्रिया अघि बढाउने बताए । उनले जनकपुरधाम नगरलाई भ्रष्टाचार मुक्त कानूनी सुशासन कायम गर्नका लागि समेत आफुले उम्मेदवारी दिएको दावी गरे ।
त्यस्तै उपमेयर पदमा निर्वाचित भएमा उपमहानगरपालिकाको कार्यालयमा भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको सिद्धान्तलाई पालना तथा कार्यान्वय गर्ने रुना झाले बताइन् । उनले जनकपुरधाम नगरवासीलाई सूचनाको अधिकारलाई व्यवहारिकरुपमा कार्यान्वयनसँगै पारदर्शीतालाई प्राथमिकता दिइने स्पष्ट पारिन् ।
उनले धार्मिक पर्यटनीय नगरीको रुपमा जनकपुरधामलाई समृद्धसहितको विकास गर्ने बताइन् ।

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

4 weeks ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

2 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

3 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

3 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

3 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

3 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

3 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

6 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

4 weeks ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

2 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

3 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

3 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

3 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

3 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy