Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

५ दलिय गठबन्धन अपवित्र गठबन्धन हो : महतो

नागरिकता विहिन बनाउनेले नागरिकता समस्या हल गर्छु भन्नु हास्यास्पद : ठाकुर

जनकपुरधाम, वैशाख २६ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले नागरिकता विहिन बनाउने शिर्ष नेताहरु नागरिकता सम्बन्धी दिएको अभिव्यक्ति हास्यास्पद रहेको बताएका छन् ।
जनकपुरधाममा लोसपाद्वारा जनकपुरधाममा आयोजित चुनावीसभामा बोल्दै अध्यक्ष ठाकुरले नागरिकता विहिन बनाउने दलहरु र ती दलका शिर्ष नेताहरु नागरिकता सम्बन्धी समस्या समाधान गर्छु भन्नु मजाक जस्तो मात्रै रहेको बताए ।
‘आफुहरु नगदमा नागरिकताको समस्या समाधान गर्न भन्दा सम्झौता गर्नकालागि मात्रै उनीहरुले दवाब दिएका थिए ।’ नेता ठाकुरले भने, ‘अस्ति नेताहरु यहाँ आएर अब संसद सुरु भएपछि नागरिकताको समस्या समाधान हुने बताएको सुने, हामीले उनीहरुलाई नै भनेको थिएँ । लिखित रुपमा सम्झौता गर्न भनेका थिए तर हामीले भन्यौँ, हैन् तपाईहरु अहिले सरकारमा हुनुहुन्छ । नगदमै समस्या समाधान गर्नुस् । आज तपाई सरकारमा हुनुहुन्छ लिखितमा सम्झौता गर्नुहुन्छ भोली सत्ता परिवर्तन हुन् सक्छ । यहाँ अस्थिर राजनीति हो तर अहँ मान्नु भएन ।’

उनले नागरिकताको अभावमा डाक्टर, इन्जिनियर गरेकाहरुपनि बेरोजगार अवस्थामा रहेकोमा दुःख व्यक्त गरे ।

अध्यक्ष ठाकुरले संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकार भएपनि सबै अधिकार संघमै रहेको भन्दै स्थानीय तहमा आएका कर्मचारीहरुलाई बिदा लिनका लागि समेत स्थानीय सरकारको आदेश लिनु नपर्ने अवस्था रहेको बताए ।
अध्यक्ष ठाकुरले अहिलेपनि आफुहरु संघर्षमै रहेको भन्दै भने, ‘यिनीहरु धेरै कुरा गर्छन तर केही गर्दैनन् । तिनीहरुले गोली चलाउँदा हजारौ जना मारिए । हामी शान्तिपूर्ण आन्दोलन गर्यौ । तर तिनीहरु प्रधानमन्त्री बने र हाम्रै मान्छे अहिलेपनि थुनामा छन् । मुद्दा खेपिरहेका छन् । यो विभेदपूर्ण नीति हो ।’
चुनावी सभामा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले जनतासमक्ष एक्लै जाने हिम्मत नभएपछि पाँच दलीय गठबन्धन बनेको आरोप लगाएका छन् । महतोले कांग्रेस, माओवादी लगायतका दललाई जनतासमक्ष एक्लै जाने हिम्मत नभएपछि अपवित्र गठबन्धन गरेको बताए ।

Tags: #नागरिकतासवाल#महन्थठाकुर#लोसपा

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

4 weeks ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

2 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

3 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

3 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

3 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

3 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

3 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

6 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

4 weeks ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

2 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

3 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

3 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

3 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

3 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy