Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

धनुषाको मिथिला नगरपालिकाका लागि नेपाली कांग्रेसबाट नगरप्रमुख पदका उम्मेदवार बनेका महेन्द्र महतोले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् । नगरको विकासका लागि आवश्यक हरेक क्षेत्रका विषयलाई समेटेर उम्मेदवार महतोले २९ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।
उनले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा आय आर्जनका लागि आवश्यक कदम, शिक्षामा सुधार, गुणस्तरिय स्वास्थ्य लगायतका विषयलाई विशेष प्राथमिकतामा राखेका छन् ।
प्रतिवद्धता पत्रमा आय स्रोतको पहिचान र राजश्वका स्रोतको रचनात्मक प्रयोग, उद्यम व्यवसाय मैत्री कर निर्धारण पद्धतिको अवलम्बन, रोजगारी सृजना, हरित उद्योग व्यवसायलाई करमा सहुलियत प्रदान गरिने, सार्वजनिक निजि साझेदारीमा लगानी आकर्षित गर्ने निति अबलम्बन गरिने उल्लेख छ ।
त्यस्तै नगरबासीलाई शिक्षा र सीपमुलक तालिमको अवसर, रोजगारीमा समानुपातिक, समावेशी प्रतिनिधित्वको सुनिश्चितता, समानुपातिक र समावेशी सहितको विकास, सुशासन तथा लेखा समितिमार्फत वित्तिय अनुशासन कायम, विद्यालय शिक्षालाई शिक्षा ऐन नियम बमोजिम अझ प्रभावकारी र गुणस्तरीय बनाउने, स्नातक तह सम्मको पठनपाठनको व्यवस्थाका लागि पहल गर्ने, विद्यार्थी संख्याको आधारमा विद्यालयमा विषयगत शिक्षक उपलव्ध गराईने, परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने नगरका २ छात्र २ छात्रालाई प्रोत्साहन छात्रवृद्धिको व्यवस्था, स्थानीय तहको सम्पूर्ण बजेटको २० प्रतिशत बजेट शिक्षामा लगानी गर्ने, वैदेशीक रोजगारीमा जाने प्रत्येक युवाहरुको रु१०,०००,०० को निःशुल्क विमा, मिथिला नगर अस्पतालमा अनिवार्य एमबीबीएस डाक्टरको दरवन्दी श्रृजना गरी स्वास्थ्य सेवालाई भरपर्दो सुलभ बनाइने प्रतिवद्धता व्यक्त गरिएको छ ।
यस्तै ग्रामिण कृषि सडकलाई ५ बर्ष भित्र पूर्ण रुपले पक्की बनाईने, खानेपानी सिचाई, इनार, वोरिङ्ग आवश्यकता अनुसार उचित व्यवस्था गरिने, अति विपन्न परिवारलाई निःशुल्क रुपमा उपचार, व्यवस्थित सहरीकरण, सडक, ढलको निर्माण र मर्मत, सडक वस्तीको पूर्ण व्यवस्था गरिने, भ्रष्टाचार पूर्ण रुपमा निस्तेज पारिने, प्राकृतिक स्रोतको प्रयोग उत्खन्नलाई पूर्ण रुपले मानवमैत्री, वातावरणमैत्री बनाई वैज्ञानिक रुपले परिचालन गरिने, कृषि मल, बिउ विजनको सहज उपलब्धताका लागि नगरले जिम्मा लिने, भुमि सम्बन्धी समस्या समाधान गर्न तत्काल पहल गरिने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै कृषि प्रयोजनका लागि सडक तथा विद्युतिकरणको व्यवस्था गरिने, पर्यटन प्रवद्धनका लागी विशेष योजना तयार गरिने, सहकारीको विकासलाई उच्च प्राथमिकतामा राखिने, आवश्कता अनुसार नगरका विभिन्न भागमा सार्वजनिक शौचालय निर्माण गर्न र सरसफाईलाई निरन्तरता प्रदान गरिने महतोले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा उल्लेख छ ।

Tags: #चुनावी #प्रतिवद्धतापत्र#महेन्द्रमहतो#मिथिला नगरपालिका#मेयरउम्मेदवार

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

4 weeks ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

2 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

3 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

3 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

3 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

3 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

3 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

6 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

4 weeks ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

2 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

3 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

3 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

3 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

3 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy