Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

बम विस्फोटका घाईते रमेश ठाकुर भन्छन् ‘एक दिनका लागि भाषण दिन्छन्, ‘फेरी वर्षभरीका लागि बिर्सिन्छन् ।’


जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

भिडियो

https://thesouryamithila.com/wp-content/uploads/2022/05/received_508934394054123.mp4

जनकपुरधाम, वैशाख १८ गते ।

मिथिला राज्यको माग गर्दै धर्नामा बसेकाहरुलाई लक्षित गरी जनकपुरधाम गरिएको बम विस्फोटको घटनाका आज १० वर्ष पूरा भएको छ । २०६९ साल वैशाख १८ गते आजकै दिन जनकपुरधामको रामानन्दचोकमा बम विस्फोट हुँदा ५ जनाको मृत्यु भएको थियो । मिथिला राज्य संघर्ष समितिले मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्ना बसेको बेला विहान करिब ११ बजे सुनियोजित ढंगले गराइएको बम विष्फोटमा ५ जनाको ज्यान जानुका साथै विस्पÞmोटनमा परी दर्जनौं व्यक्ति घाइते भएका थिए ।

बम विस्फोटमा मिनापकी दिग्गज कलाकार रंजु झा सहित झगरु मण्डल, विमल शरण दास, दिपेन्द्र दास, सुरेश उपाध्यायको मृत्यु भएको थियो। बम विस्फोट घटनाका मुख्य योजनाकार मानिएका पूर्वसांसद संजयकुमार साहसहितले जन्मकैदको सजायमा कारागार जीवन बिताइरहेका छन् भने घटनामा संलग्न रहेको आरोपमा मुकेश चौधरी, राजन मुक्ति लगायत आधा दर्जन अभियुक्तहरु समेत दोषी करार दिइएको थियो ।

१०औं बलिदानी दिवसमा मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापडीले नेपालको संघीय संरचना प्रदेशको आधारमा बने पनि राजनीतिक दलहरूको कुमानसिकताका कारण मिथिलालाई स्थापित नगरिएको बताए। ’उनीहरुको सपना थियो, मिथिला मैथिलीको पहिचानसहित संघीय संरचनामा मिथिला राज्य कायम होस्। तर, मधेसीयाहरुको राजनीतिक बदमासीका कारण षडयन्त्रपूर्वक रोकियो ।’ उनले भने ।

आफुहरुको आन्दोलन सम्पूर्ण मिथिलाका लागि भएपनि मिथिला आन्दोलनको क्रममा भएको बम विस्फोटनको घटनापछि आफुहरुलाई वेवास्ता गरिएको बम विस्फोटन घटनाका घाईते एवं वडा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का निर्वतमान अध्यक्ष रमेश ठाकुरले दुखेसो पोखे । उनका अनुसार मिथिला राज्य संघर्ष समितिले मिथिला राज्य माग गर्दै बसेको धर्नाको क्रममा भएको विस्फोटनमा परी उनको पेट पूर्ण रुपले फुटेको थियो । गम्भीर घाईते भएका उनलाई तत्कालै स्थानीय अस्पतालमा सामान्य उपचार गरी काठमाण्डौ लगिएको थियो ।

‘आन्दोलनको क्रममा मेरा पेट नै फुटेको थियो, निधन भएका बाहेकमा सबैभन्दा बढी चोट मलाई नै लागेको थियो ।’ ठाकुरले हिमाल प्रेससँग भने ‘ जसो तसो बाच्न सफल भए अहिले पनि बमका केही टुक्राहरु मेरो पेटभित्रै छन् ।’ विस्फोटनमा परि घाईते हुँदाबखतको उपचार खर्च राज्यले नै ब्यहोरेको उनले बताए । ‘विस्फोटनमा परी गम्भीर घाईते मलाई तत्कालै काठमाण्डौ लगियो ।’ उनले अगाडी भने ‘त्यसबेलादेखि सुरु भएको उपचार म डिस्चार्जहुँदासम्मको उपचार खर्च राज्यले नै व्यहेरेको थियो ।

’ मिथिला राज्य मागका लागि गरेको आन्दोलनले शरीरमा दिएको रोगले अहिले पनि आफुलाई आफुमाथि नै ग्लानी भईरहेको गुनासो गरे । ‘सामान्य रोगसम्म नछोएको मेरो शरीरलाई अहिले अनेक प्रकारका औषधिहरुको आवश्यकता पर्छ । ’ उनले भने ‘ अहिले मेरो शरीर पूर्ण रुपले कमजोर भईसकेको छ ।

’ बम काण्ड भएको वर्षौ बितिसक्दा पनि आन्दोलनले कुनै उपलब्धी प्राप्त नभएको उनको भनाई रहेको छ । ‘वर्षभरी कसैलाई केही याद आउँदैन, आजको दिन सबैले मृत्युभएका फोटोहरु राखी विभिन्न भाषण दिन्छन् ।’ उनले भने ‘फेरी वर्षभरीका लागि बिर्सिन्छन् ।

’ जनकपुरधाम बम विस्फोट प्रकरणमा जिल्ला अदालत धनुषाले पूर्व राज्यमन्त्री सञ्जय कुमार साहलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतमा २०७६ चैत १४ गते न्यायाधीश राजेशकुमार कटुवालको इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

Tags: #मिथिला राज्य

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

4 weeks ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

2 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

3 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

3 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

3 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

3 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

3 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

6 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

4 weeks ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

2 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

3 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

3 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

3 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

3 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.