Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

चीनले आफ्ना नागरिकलाई लगायो १ अर्ब डोज खोप


कोभिड–१९ को खोप र उपचार निःशुल्क, टेष्ट किट आयातको लागि ४ अर्ब विनियोजन

एजेन्सी
बेइजिङ, असार ६ ।

चीनले कोरोनाभाइरसविरूद्ध आफ्ना नागरिकलाई १ अर्बभन्दा बढी डोज खोप लगाइएको जनाएको छ।

चिनियाँ स्वास्थ्य मन्त्रालयले शनिबारसम्म १ अर्ब बढी डोज खोप लगाएको जानकारी दिएको हो।

१ अर्ब ४१ करोड जनसंख्या भएको चीनले गत डिसेम्बरदेखि आफ्नै देशमा उत्पादित खोप लगाउन सुरू गरेको थियो।

संसारभरि अहिलेसम्म २ अर्ब ५० करोड डोज कोरोना खोप लगाइएको छ।

त्यसमध्ये चीनमा मात्रै ४० प्रतिशत डोज लगाइएको छ।

सुरूमा चिनियाँहरूले खोप लगाउन आनाकानी गरे पनि पछिल्लो समय दैनिक २ करोड जनासम्मलाई खोप दिइएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

१ अर्ब डोजमध्ये अहिलेसम्म कति जनाले दुबै डोज लिएका छन् भन्ने खुलिसकेको छैन।

चीनले आफ्नै देशमा उत्पादित खोप लगाइरहेको छ।

चिनियाँ कम्पनीले उत्पादन गरेका खोप दुई डोज लगाउनु पर्ने खालका छन्।

चीनले यो वर्षको अन्त्यसम्म ७० प्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसक्ने लक्ष्य राखेको छ।

 

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

फ्रान्सको राष्ट्रपतिका लागि म्याक्रों र पेन भिड्ने

फ्रान्सको राष्ट्रपतिका लागि म्याक्रों र पेन भिड्ने

10 months ago
रक्षामन्त्रीकै घरमा आक्रमण, चार जना आक्रमणकारीको मृत्यु

रक्षामन्त्रीकै घरमा आक्रमण, चार जना आक्रमणकारीको मृत्यु

1 year ago
बिहिबार थप ३ सय ३६ जनामा कोरोना पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२३९ जनाको मृत्यु

2 years ago
मेक्सिकोमा एक लाख १३ हजार संक्रमित

भारतमा कोरोनाको तेस्रो लहर आगामी अक्टुबर महिनाबाट सुरु हुने दावी

2 years ago
सामाजिक सञ्जाल फेसबुकले बेलायतमा प्रयोगकर्तालाई समाचार दिने, मिडिया हाउसलाई पैसा

विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी

2 years ago
कोभिड–१९ को खोप र उपचार निःशुल्क, टेष्ट किट आयातको लागि ४ अर्ब विनियोजन

बेलायतले एक वर्षमा गरिब देशलाई १० करोड डोज खोप दिने

2 years ago

क्यानवेरामा चुनावी चहलपहल

2 years ago
पाकिस्तानमा दुइटा ट्रेन जुध्दा कम्तिमा ३० जनाको मृत्यु

पाकिस्तानमा दुइटा ट्रेन जुध्दा कम्तिमा ३० जनाको मृत्यु

2 years ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

4 weeks ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

2 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

3 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

3 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

3 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

3 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.