Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

महोत्तरीको सीमानाकामा परेन लकडाउनको असर व्यापारीहरु निर्वाध रुपमा सामान ओसार पोसार गर्दै

महोत्तरीको सीमानाकामा परेन लकडाउनको असर   व्यापारीहरु निर्वाध रुपमा सामान ओसार पोसार गर्दै

द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत २८ । कोरोना भाइरससको संक्रमणको खतरालाई ध्यानमा राख्दै गत चैत १० गते देशैभरी लकडाउउन लगायो । लकडाउन लगाएसंगै छिमेकी देश भारत र चिनसंगको ससीमा नाका पूर्ण रुपमा सिसल गर्यो । सीमा नाका सील भएको १८ दिनभन्दा बढी समय भई सकेपनि महोत्तरीको एक सीमानाकामा व्यापारीहरु खुलेआम रुपमा मालसामान ओसार पोसार गर्दै आई रहेका छन् । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर–५ स्थित सिस्वा कटैयासँगै टाँसिएको धरहरबा बोर्डरबाट सीमानाकाहरु बन्द रहेपनि अधिकांश व्यापारीहरु अहिलेपनि दैनिक रुपमा मालसामान ओसार पोसार गरिरहेका छन् ।

प्रदेश सरकारले भारतसंग जोडिएको १ सय ९ वटै नाकाहरु पुर्णरुपमा बन्द रहेको दाबी गरिरहँदा महोत्तरीको यस नाकाबाट अहिलेसम्म पनि दैनिक दर्जनौं व्यापारीहरु दैनिक उपभोग्य सामग्रीहरु भारत तर्फबाट बलेकिया मार्फत साइकलमा ढुवानी गरिरहेको सिस्वा कटैयाका एक स्थानीयले नाम नबताउने शर्तमा जानकारी दिए । उनले भने,‘धरहरबा बोर्डरबाट प्रायः सबैदिन व्यापारीहरु आलु, प्याज, चिनी, तेललगायतका खाद्यान्न सामग्रीहरु ल्याउँछन् । दिनमा दुबै तर्फका सुरक्षाकर्मीहरुले कडाई गरेपनि राती ८ बजे पछी उनीहरुकै संलग्नतामा व्यापारीले बलेकिया मार्फत साइकलमा राखेर सामान मगाउन सुरु गरिहाल्छन् ।’ उनले त्यस नाकाबाट साँझ पर्ने वित्तिकै बोराका बोरा खाद्यान्न सामग्रीहरु अजमरपट्टी, भटौलिया, बखरी, सरपल्लो बलवासम्मका व्यापारीहरुले ओसार पोसार गरिरहेको जानकारी उनले दिए ।

कोरोना भाइरसले महामारीको रुप लिई जनजीवन त्रासमय बन्दै जाँदा भारतसँग जोडिएको यस सीमानाकामा मालसामान ढुवानीमा चलखेल बढ्न थालेपछि हामी पनि कोरोनाको चपेटमा पर्नसक्ने डर छ,उनले भने ।’ यस सम्बन्धमा सीमा प्रहरीचौकी कट्टी कटैयाका इन्चार्ज प्रहरी सहायक निरीक्षक पवन कान्त मिश्रले आठ किलोमिटरको यस खुल्ला बोर्डरमा सानोकट्टी, सहसराम र कटैया गरि तिनवटा नाका टाँसिएर रहेकाले घाँस, गहुँ लगायत काट्ने बहानाले बोर्डरपारी गई केही व्यक्तिहरु चोरबाटोबाट सामान ओसार पोसार गरिरहेको कुरा हामीलाई पनि जानकारीमा आएको बताए । उनले भने,‘हामी यस प्रहरीचौकीमा जम्मा ८ जना सुरक्षाकर्मी मात्रै रहेकाले यसलाई नियन्त्रण गर्न अलि कठिनाई भईरहेको छ ।’

Tags: असरलकडाउन

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

9 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

10 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

11 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

11 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

11 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

11 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

11 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

9 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

10 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

11 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

11 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

11 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

11 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy