Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

भारतीय क्रिकेट आइपिएल २०२१ का बाँकी खेल युएईमा


आइपिएलको अक्सनको लागि ८ नेपाली सहित १ हजार ९७ खेलाडीको नाम दर्ता

जनकपुरधाम, जेठ १५ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले आइपिएल २०२१ का बाँकी खेल आगामी सेप्टेम्बर-अक्टोबरमा युएईमा गर्ने निर्णय गरेको छ।

बिसिसिआईले अन्य देशको क्रिकेट क्यालेन्डरसँग नजुधाउन प्रयत्न गर्दै सेप्टेम्बरदेखि आइपिएलका बाँकी खेल गर्ने निर्णय गरेको हो।

त्यसअघि क्यारेबियन प्रिमियर लिग ९सिपिएल० आयोजना हुँदैछ। सिपिएल अगस्ट २८ देखि १९ सेप्टेम्बरसम्म हुँदैछ।

बिसिसिआईले आइपिएलका खेल कम्तिमा सिपिएलसँग जुधाउन चाहेको छैन।

सेप्टेम्बर-अक्टोबरमा आइपिएल भएमा टी-२० विश्वकपको केही अघि मात्र सकिनेछ। विश्वकप अक्टोबर तेस्रो सातादेखि भारतमा हुने तय छ।

आइपिएलका बाँकी ३१ खेल २५ दिनको अवधिमा सक्ने बताइएको छ।

यसअघि भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेको तथा टिमका खेलाडीलाई पनि कोरोना देखिएपछि गत महिना आइपिएल बीचैमा स्थगित गरिएको थियो।

Tags: आइपिएल

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

स्पेनमा नेपालले खेल्ने भनिएको त्रिकोणात्मक शृंखला स्थगित

स्पेनमा नेपालले खेल्ने भनिएको त्रिकोणात्मक शृंखला स्थगित

2 years ago
एशियाली फुटबल सङ्घद्वारा खेल स्थगित

इराकविरुद्ध जारी फुटबल खेलमा नेपाल ४-२ ले पछि पर्यो

2 years ago
‘आईसिसी प्लेयर अफ दी मन्थ’को नोमिनेसनमा नेपालका कुशल भु्र्तेल, यसरी गर्न सकिन्छ उनलाई भोट

‘आईसिसी प्लेयर अफ दी मन्थ’को नोमिनेसनमा नेपालका कुशल भु्र्तेल, यसरी गर्न सकिन्छ उनलाई भोट

2 years ago
आइपिएलको अक्सनको लागि ८ नेपाली सहित १ हजार ९७ खेलाडीको नाम दर्ता

इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अनिश्चितकालका लागि स्थगित 

2 years ago
भारत–अस्ट्रेलिया टेस्टः स्मिथले बनाए २७औं शतक, अस्ट्रेलिया ३३८ रनमै समेटियो

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

2 years ago
क्यानले माग्यो मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षक

त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

2 years ago
नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित

नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित

2 years ago
नेदरल्याण्ड्सविरुद्ध नेपालका कुशल भुर्तेलको अर्धशतक

नेदरल्याण्ड्सविरुद्ध नेपालका कुशल भुर्तेलको अर्धशतक

2 years ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

4 weeks ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

2 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

3 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

3 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

3 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

3 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.