Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

काँध दिने कोही नभएपछि जसोतसो श्रीमानको दाहसंस्कार गरे

काँध दिने कोही नभएपछि जसोतसो श्रीमानको दाहसंस्कार गरे

द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत २७ । जनकपुरधाम वडा नम्बर ४ माछा बजारकी राधा देवीको श्रीमानको गत सोमबार निधन भयो । श्रीमान राजकुमार साहको निधन भएसंगै उनको एउटै सहारा पनि भगवानले छिनेर लगे ।
५५ वर्षिया राधा श्रीमान संगै सानो चिया पसल चलाएर गुजारा चलाउँदै आएका थिए । सन्तान नरहेका कारण श्रीमानको मृत्यू पछि उनलाई एक्लै बाँकी जीवन काट्ने बाध्यता रहेको छ । श्रीमान राजकिशोरको रक्सी खाने कुलत त्यसमाथि जण्डिस रोगको पीडाले कालगति प्राप्त गर्नु परेको उनले सुनाइन् । उनी सोही सानो चिया पसल बाट आउने आम्दानीबाट जसोतसो श्रीमानको उपचारमा चाहिने औषधी किन्ने गर्थिन् । उनी र राजकिशोर माछाबजार नजिकै ३ हजार भाडा तिरेर सो पसहल चलाउँथे । श्रीमानको मृत्यूपछि राधा स्वयंले आफ्नो श्रीमानलाई दागवती दिइन् । कोरोनाको त्रास र लकडाउनका कारण दाह संस्कारमा समाजका अन्य व्यक्ति कोही शामिल भएनन् ।

राधा देवी भनिन् ‘श्रीमानको मृत्यू पछि मैले दाहसंस्कारमा शामिल हुन कति जनालाई भने कोही काँध दिने भएनन्, अगाडी भनिन् अन्त्यमा मेरो देवर दिलीप साह र भाई रमेश साह मिलेर जसोतसो श्मसानसम्म पुर्याए त्यसपछि मात्रै दाहसंस्कार सम्पन्न भयो ।’ हुनत राधाबाट सन्तान नभएपछि उनको श्रीमान राजकुमारले अर्को बिहे गरे । कान्छी श्रीमतीबाट दुई छोरा र एक छोरी पनि छन् । तर कान्छी श्रीमती अर्को बिहे गरेपछि ती सन्तानहरुको पनि उनलाई भर रहेन । राधा भन्छिन् ‘आफू एक्लै भएपनि सहयोग गर्नका लागि कोही आएका छैनन् न समाजका व्यक्ति न कोही । ’संस्कारमा लाग्ने खर्चको जोहो गर्न उनलाई धौ धौ परिरहेको छ । लकडाउनका कारण केही साता यता पसल नै बन्द गर्नु परेको थियो, आम्दानी भएको जति सबै खर्च भयो, अब कृया खर्च कसरी उपर गर्ने चिन्ता लागेको राधाले भनिन् । कोही यो विषम परस्थितिमा सापटी पनि दिन नमानिरहेको उनले बताइन् ।

उनको यो पीडा देखेर नेपाल तरुण दल धनुषाको उपाध्यक्ष राकेश बिक्रम साहलाई सह्य भएन । उनले नै केही सहयोग रकम जम्मा गरेर राधा देवीलाई उपलब्ध गराएका छन् । राधाका अनुसार राकेश नभएको भए उनको श्रीमानको दाह संस्कार गर्न पनि गाह्रो हुन्थ्यो । तर राहतको श्वाँस लिदै भनिन् ‘धन यो संसारमा अहिले पनि मानवियता जिवित छ ।’

Tags: दाहसंस्कारश्रीमान

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

7 months ago
व्याहुत सेवा समितिको अध्यक्षमा शंकर र श्याम भिड्दै

व्याहुत सेवा समितिको अध्यक्षमा शंकर र श्याम भिड्दै

9 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy