Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

जनकपुरधाममा सेनिटाइजको नाममा लाखौेँ रकम झ्वाम्म, आसेपासेको घरअगाडी मात्रै गरियो सेनिटाइज

जनकपुरधाममा सेनिटाइजको नाममा लाखौेँ रकम झ्वाम्म, आसेपासेको घरअगाडी मात्रै गरियो सेनिटाइज

द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम,चैत २७ गते । जनकपुरधाम उपमहानगरपालिकाले कोरोना रोकथामका लागि कुुनै प्रकारको कदम नउठाएको आरोप विगत केही दिन यता उठ्दै आई रहेको छ । उपमहानगरले कोरोना संक्रमण रोक्न आफ्नो स्तरबाट केही गर्न नसकेपछि स्थानीय मात्र नभई वडाध्यक्षहरु नै आलोचना गर्दै आई रहेका छन् ।काम नगरेको आरोप लागि रहेको समयमा जनकपुरधाम उपमहानगरपालिकाले कोरोना भाइरसको रोकथामका लागि नगरभित्र सेनिटाइजको नाममा लाखौं रुपैयाँ झ्वाम्म पारेको आरोप समेत लाग्न थालेको छ । गत आर्थिक बर्षको विपद् व्यवस्थापन कोषमा रहेको लाखौं रुपैयाँ प्रमुख र उपप्रमुख नगरभित्रका आफ्नो नेता कार्यकर्ता र आसेपासेको घर अगाडी मात्र सेनिटाईज गराएर अनियमितता गरेको स्थानियहरुले बताए ।

नगरभित्र सेनिटाइजको नाममा सो रकम खर्च गरेतापनि हालसम्म अधिकांश ठाउँमा सेनिटाइज नै गरिएको छैन, स्थानीय पुष्पा मिश्रले आरोप लगाईन । उनका अनुसार आफ्नो टोलमा एकदिन पनि सेनिटाइज गरिएको छैन् । वडाध्यक्षलाई सो सम्बन्धमा पटक पटक ताकेदा गर्दा पनि उनले कुनै चासो नदेखाएको उनको गुनासो गरिन् । त्यस्तै स्थानीय सञ्चारकर्मी राजेश कुमार कर्णले सामाजिक सञ्जालमा तिनवटा सांकेतिक तस्बिरहरु राखेर लेखेका छन्,‘सेनिटाइजमा जनकपुरधाम उपमहाननगरको विपद् व्यवस्थापन कोषको ८० लाख सकियो, तपाईंको घर कति पटक सेनिटाइज भयो रु एउटा घरको सेनिटाइज खर्च मुश्किलले ३ सय रुपैयाँ लाग्ने । त्यस अनुसार सबै जनकपुरधामवासीको कम्तीमा ३ पटक हुनुपर्ने हो । फेरि भन्नुहोस कति पटक भयो ?’यस सम्बन्धमा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले भने,‘सरकारी कर्मचारी र उच्च पदस्थ व्यक्तिहरुको बसोबास रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ स्थित पिडरीया माईस्थान एरियामा मेरो पनि घर छ तर त्यहाँ सेनिटाइज गर्ने कुरा त परै जाओस अहिलेसम्म लामखुट्टे मार्ने औषधिको धुवाँ समेत देखिएको छैन् ।’

Tags: सेनिटाइज

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

8 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy