Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

जनकपुरधाम उपमहानगरले कोरोना रोकथामका लागि केही गरेन कोषमा करोडौँ रकम, काम शुन्य


जनकपुरधाम उपमहानगरले कोरोना रोकथामका लागि केही गरेन  कोषमा करोडौँ रकम, काम शुन्य

द सौर्य मिथिला समाचारदाता


जनकपुरधाम, चैत २७ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि संघ देखि प्रदेश तथा स्थानीय सरकारसम्म लागेको छ । संघ सरकारले पनि कोरोना नियन्त्रण एवं रोकथामका लागि प्रत्येक स्थानीय सरकारलाई आफ्नो स्तरबाट काम गर्न निर्देशन समेत दिएको छ । त्यती मात्र नभई गरिएका कामको विवरण ७ सय ५३ वटै स्थानीय तहलाई दैनिक रूपमा पठाउन निर्देशन दिएको छ । तर संघ सरकारको त्यो निर्देशनलाई जनकपुरधाम उपमहानगरपालिकाले वास्ता गरेको देखिदैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशका सबै स्थानीय तहलाई नियमित सम्पर्क र समन्वयमा रही कोरोना रोकथाम र नियन्त्रणका लागि गरिएका सबै कामको विवरण प्रत्येक दिन अनिवार्य रूपमा मन्त्रालयमा पठाउन निर्देशन दिएपनि हालसम्म जनकपुरधाम उपमहानगरपालिकाले केन्द्र सरकारसँग यस बिषयमा कुनै समन्वय नगरेको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकिय अधिकृत गणेश मिश्रले जानकारी दिएका छन् ।


संघीय सरकारले आफ्ना मातहतमा रहेका अस्पतालमा आइसोलेसन बेड राखे/नराखेको, अत्यावश्यक सामग्री अभाव हुन नदिन नियमित बजार अनुगमन गरे/नगरेको, सीमा नाका आवतजावत गर्ने व्यक्तिको विवरण राख्ने गरे/नगरेको, सर्वसाधारणलाई जनचेतना दिन नियमित सन्देश प्रसारण गरे/नगरेको, क्वारेन्टाइन तोके/नतोकेको, स्वास्थ्यकर्मीलाई अति जरुरी काम बाहेक विदा नदिने निर्णय गरे/नगरेको, स्थानीय तहको कोरोना प्रतिकार्य योजना तयार गरे/नगरेको, एम्बुलेन्स तयारी अवस्थामा राखे/नराखेको विवरण स्थानीय सरकारसँग मागेको थियो । तर यी र यस्ता निर्देशनहरुको जनकपुरधाम उपमहानगरपालिकाले कुनै वास्ता नगरेको देखिएको छ । धनुषाका मुखियापट्टी मुसहरनिया गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिकाले अहिलेसम्म कोरोनाका शंकास्पद बिरामीलाई राख्नका लागि क्वारेन्टाइन समेत स्थापना गर्न सकेको छैन् जबकि धनुषाकै दुर्गम भेग मानिने कमला नगरपालिका र जनकनन्दनी गाउँपालिका लगायतकाले विगत दुई हप्ता पहिलेदेखि क्वारेन्टाइन सञ्चालनमा ल्याइसकेका छन् ।

राहत कोषमा करोडौँ रकम काम शुन्य

प्रदेश सरकारले लकडाउन अवधिभरका लागि गरिव,विपन्न र अभावका कारण भोकै बस्न बाध्य मजदुरहरुलाई खाद्यान्न सामग्री पुर्याउने जिम्मा स्थानीय सरकारलाई दिएको थियो । प्रदेश सरकारले प्रदेशमा रहेको महानगरपालिका, उपमहानगरपालिका,नगरपालिका र गाउँपालिकालाई गरिव विपन्नहरुलाई भोजन उपलब्ध गराउने कार्यमा जुट्न भनेको थियो । यसका लागि प्रदेश सरकारले महानगरपालिकालाई २५ लाख, उपमहानगरपालिकालाई २० लाख, नगरपालिकालाई १५ लाख र गाउँपालिकालाई १० लाख रुपैयाँ पठायो पनि । यद्यपि जनकपुरधाम जनकपुरधाम उपमहानगरपालिकाले अहिलेसम्म खाद्यान्न सामग्री वितरणसम्म गरेको छैन । यहाँसम्म कि वडाध्यक्षहरु राहत वितरणका लागि तयार रहेपनि नगरप्रमुख लालकिशोर साहकै मनोमानीका कारण त्यस्तो हुन सकेको छैन ।


खाद्यान्न सामग्री वितरण गर्ने कुरा त परै जाओस राहतको नाममा प्रदेश सरकारले उपलब्ध गराएको रकम खर्च नै नगरी संघ सरकारलाई रकम तथा विभिन्न सामाग्रीहरु उपलब्ध गराउन माग गरेको छ । जनकपुरधाम उपमहानगरपालिकासँग विपद् व्यवस्थापन समिति कोषमा गत आर्थिक वर्षको ८३ लाख र चालु आर्थिक वर्षको ५० लाख गरि १ करोड ३३ लाख र प्रदेश सरकारले उपलब्ध गराएको २० लाख रुपैयाँ समेत जस्ताको त्यस्तै सुरक्षित रहेको छ । उपलब्ध रकम पनि खर्च गर्न नसकिरहेको अवस्थामा उल्टै थप रकम संघ संस्थासँग माग्नु लज्जास्पद रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१०का सुशिल कर्णले बताए । उनले भने,‘उपमहानगरपालिकाको कोषमा करोडौं रुपैयाँ बाँकी नै छ तर रकम अभाव भयो भनेर पुरानो रकम खर्च नै नगरि उल्टै थप रकम जुटाउन तर्फ ध्यान दौडाउनु पक्कैपनि भ्रष्टाचार गर्ने मेयर लालकिशोर साहको मनसाय रहेको छ ।’

Tags: कोरोनारोकथाम

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

7 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.