Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

कोरोनाको मार्ने : जनकपुरधाममा औषधीको अभाव

कोरोनाको मार्ने : जनकपुरधाममा औषधीको अभाव

द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत २६ । कोरोना भाइरसको संक्रमण बढ्न सक्ने खतराका कारण लगाइएको लकडाउनले गर्दा गम्भीर प्रकृतिका बिरामीहरुका लागि चाहिने औषधिको जनकपुरधाममा अभाव देखिएको छ । लकडाउनका कारण औषधी बाहिरबाट ल्याउन नसक्ने भएकोले गम्भिर प्रकृतिको रोगको औषधीहरुको अभाव भएको औषधी व्यवसायीहरु बताउँछन् । औषधीको अभाव देखिएपछि मृगौला, क्षयरोग, क्यान्सर, मधुमेह,उच्च रक्तचाप,मानसिक समस्या र आइसियुमा उपचाररत बिरामीहरू समस्यामा परेका छन् । प्रदेश दुईमा मात्रै हजारौँको संख्यामा रहेका गम्भीर प्रकृतिका रोगको बिरामीहरु औषधि नपाएर समस्यामा पर्न थालेका छन् । त्यस्ता रोगहरुको औषधी क्रिटिकल्स मेडिसिनको श्रेणीमा आउने गरेको एक औषधी व्यवसायीले जानकारी दिदै भने अहिलिे ती औषधीहरुको उपलब्धता छैन । ती औषधीहरु स्वास्थ्य मन्त्रालयसंग अनुमिित लिएर एक पटक मात्रै ल्याउन सक्ने प्रावधान रहेको उनको भनाई छ । ती औषधी व्यवसायीको अनुसार जनकपुरधाममा त्यस्ता औषधीहरुको खपत बढी नभएकोले भारतबाट ल्याउने गरेको बताए । तर अहिले भारतससंगको सीमा पूर्ण रुपमा बन्द रहेकोले त्यस्ता औषधीहरुको अभाव रहेको बताए ।

सबै प्रकारका बिरामीको स्वास्थ्योपचार र औषधिको ग्यारेन्टी गरी नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्नुपर्नेमा उल्टै यस्तो बिषम परिस्थितिमा औषधि नै उपलब्ध नहुनु सरकारमाथि प्रश्नचिन्ह खडा भएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४का नरेश ठाकुरले आरोप लगाए । संविधानको धारा ३५, जनस्वास्थ्य सेवा ऐन, २०७५ तथा नेपाल पक्ष राष्ट्र भएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी महासन्धि १९६६ ले प्रत्याभूत गरे बमोजिम हरेक व्यक्तिको आकस्मिकलगायत सबै प्रकारका स्वास्थ्य सेवा लिन पाउने अधिकार सुनिश्चित गर्न स्थानीय रोशन सिंह राणाले सरकारसँग आग्रह गरेका छन् ।

Tags: अभावऔषधी

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

7 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy