Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

लकडाउनका कारण किसानको उत्पादन बजारसम्म नपुग्ने चिन्ता

लकडाउनका कारण किसानको उत्पादन बजारसम्म नपुग्ने चिन्ता

द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत २५ । मन्त्रालय व्यवस्थापन गर्न तर्फ लागेको मन्त्री साहको भनाई कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल सरकारले गत चैत १० गते लकडाउनको घोषणा गर्यो । छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित रोगीहरुको संख्या बढ्दै गएपछि नेपाल सरकारले वैशाख ३ गतेसम्मका लागि तेस्रो चरणको लकडाउनको घोषणा समेत गरि सकेको छ । लकडाउनको प्रत्यक्ष मार किसानहरुलाई परेको छ । किसानहरुको उत्पादन बजारसम्म नपुग्ने समस्याका कारण मारमा परेका हुन । कतिपय किसानहरु ऋण लिएर खेतीपाती गरेका छन् । तर लकडाउनका कारण उत्पादन बजारसम्म नपुग्ने चिन्ता त छँदैछ त्यसमाथी ऋण कसरी तिर्ने त्यो पीडा समेत रहेको छ । खेतमा पसिना बगाएर उत्पादन गरेको अन्न तथा तरकारी बजारसम्म नपुग्ने समस्या किसानहरुलाई अहिले आएर पिरोली रहेको छ ।

कयो किसानहरु दाना नपाएर लाखौको चल्ला तथा कुखुरा घाटा खाएर पनि नष्ट गरिरहेका छन् । उनीहरु सरकारको बाटो हेरिरहेका छन् सरकारले सहयोग गर्छ कि ? किसानहरुको पीडामा मलहम लगाउन प्रदेश सरकार सदैव तत्पर रहेको प्रदेश दुईको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह बताउँछन् । उनले किसानहरुको उत्पादन नष्ट हुन नदिनका लागि प्रदेशको आठै जिल्लामा मोबाइल भ्यानको व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार ती मोबाइल भ्यानहरुले किसानहरुको उतप्दान उठाएर बजारसम्म पुर्याउने कार्य भई रहेको छ । मोबाइल भ्यान मार्फत जनकपुरधाम, वीरगंज, सिरहा, राजविराज लगायतको स्थानमा पुगेर किसानहरुको उत्पादनको उठाउने कार्य शुरु भई सकेको छ । मन्त्री साहका अनुसार प्रत्येक जिल्लामा दूध र तरकारीका लागि छुट्टा छुट्टै मोबाइल भ्यानको व्यवस्था गरिएको छ । किसानलाई राहत तथा क्षतिपूर्ती उपलब्ध गराउने मन्त्रालयको तयारी प्रदेश दुई कृषि प्रधान प्रदेश हो भन्दा अतिशयोक्ति नहोला । कृषि प्रधान रहेको प्रदेशमा किसानहरु नै घाटामा जाने खतरा बढेपछि प्रदेशको अर्थतन्त्र ससमेत खस्कने निश्चित छ । यस परस्थितिको सामना गर्नका लागि प्रदेश दुुईको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले योजना बनाएको छ । मन्त्री शैलेन्द्र साहले लकडाउन अवधि भरका लागि मन्त्रालयले प्रदेशका किसानहरुलाई राहत तथा क्षतिपूर्ती उपलब्ध गराउने तयारी गरिरहेको जानकारी दिए । उनले यसका लागि प्रदेश भरीको किसानको लगत संकलन भई रहेको बताए ।

प्रदेशमा कुखुरा व्यसाय गर्ने किसानहरुलाई ठूलै घाटा भएको बताउँदै मन्त्री साहले प्रति कुखुरा १ सय २५ रुपैयाँ र प्रति चल्ला १ सय रुपैया उपलब्ध गराउने निर्णय मन्त्रालयले गरि सकेको बताए । त्यस्ता किसानहरुलाई स्थानीय प्रशासन तथा स्थानीय सरकार मार्फत मुचुल्का उठाएर आएमा राहत पाउन सक्ने मन्त्री साहको भनाई छ । त्यस्तै ऋण लिएका किसानहरुलाई क्षतिपूर्ती उपलब्ध गराउनका लागि बैंकहरुलाई चिठी काटिएको उनले बताए । मन्त्री साहले १० लाखसम्म कृषिका लागि ऋण लिएका किसानहरुलाई ब्यान १२ प्रतिशत छुट, १०लाख देखि २५ लाखसम्म ऋण लिएका लाई ५० प्रतिशत र २५ लाखभन्दा माथी ऋण लिएका किसानलाई २५ प्रतिशतसम्म ब्ययाजमा छुट दिने तयारी गरिएको बताए । मन्त्री परिषदको बैठक बसे लगत्तै यस विषयमा औपचारिक निर्णय गरिने छ

Tags: किसानचिन्ता

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

8 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy