Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

जनकपुरधाम उपमहानगरमा अहिले सम्म छैन क्वारेन्टाईन र आइसोलेशनको व्यवस्था

जनकपुरधाम उपमहानगरमा अहिले सम्म छैन क्वारेन्टाईन र आइसोलेशनको व्यवस्था

द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत २५ । कोरोनाको लडाईमा जनकपुरधाम उपमहानगरपालिकाको फितलो तयारी रहेको छ । विश्वभर कोरोना भाइरस (कोभिड १९) महामारीको रुपमा फैलिदै गएपछि सबै तहका सरसरकारले आ-आफ्नो तर्फबाट तयारी गरेको भएतापनि प्रदेश २ को अस्थाई राजधानीको रुपमा रहेको जनकपुरधाममा अहिले सम्म स्थानिय सरकारको तर्फबाट कुनै तयारी गरिएको छैन् । उपमहानगरमा नगरप्रमुख लालकिशोर साहले भिडियो संदेशबाहेक कोरोनाको महामारीबाट बँच्न अहिले सम्म कुनै तयारी गरेका छैनन् ।

कोरोनाको महामारीबाट बँच्न संघ सरकार देखि लिएर स्थानिय सरकारहरु आ-आफ्नो तर्फबाट तयारी गरेको छ । सम्भावित कोनोरा संक्रमितहरुलाई अरुमा कोरोना फैलन नदिन क्वारेन्टाइन तथा आइसोलेशनको व्यवस्था गरेतापनि धनुषाको एक मात्र उपमहानगरपालिका तथा प्रदेशको अस्थाई राजधानी जनकपुरधाममा अहिलेसम्म कुनै तयारी थालिएको छैन् । कुल १८ स्थानिय तह रहेको धनुषामा एक गाउँपालिका र एक उपमहानगरपालिका बाहेक हरेक स्थानिय तहले यस संक्रमण कालको समयमा सकेजति आफ्नो तर्फबाट व्यवस्था गरेको हो । धनुषा जिल्लामा अहिले सम्ममा १६ वटा स्थानिय तहमा ३५३ बेड क्षमता भएको क्वारेन्टाइनमा ९३ जना रहेका छन् भने ३२ बेड संख्या भएको आइसोलेशनमा १० जना विरामी रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जनाएका छन् । गाउँपालिका र नगरपालिकाले आ-आफ्नो तर्फबाट कोरोनाको शंकास्पद विरामीको लागि क्वारेन्टाइनको व्यवस्था गरेतापनि जनकपुरधाम उपमहानगरपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकाले अहिले सम्म यसको व्यवस्था गरेको छैन् ।

धनुषामा नगराइन नगरपालिकामा ७५ बेड क्षमता रहेको क्वारेन्टाइन सञ्चालनमा रहेको छ भने ३२ बेड क्षमता रहेको आइसोलेशन रहेको छ । त्यस्तै धनुषाधाम नगरपालिकामा ३८, गणेशमान चारनाथ नगरपालिकामा २४, सबैला नगरपालिकामा २५, मिथिला नगरपालिकामा १०, क्षीरेश्वरनाथ नगरपालिकामा ११, विदेह नगरपालिकामा २५, शहिदनगर नगरपालिकामा ३०, कमला नगरपालिकामा १५, मिथिला बिहारी नगरपालिकामा ७, हंसपुर नगरपालिकामा ११, जनकनन्दनी गाउँपालिकामा २०, बटेश्वर गाउँपालिकामा २५, लक्ष्मीनीया गाउँपालिकामा ७, औरही गाउँपालिकामा १६ र धनौजी गाउँपालिकामा १४ बेड क्षमता रहेको क्वारेन्टाइनको निर्माण भएको हो ।
यता जनकपुरधाममै नगरप्रमुखले क्वारेन्टाइनको व्यवस्था नगरेपछि वडा नं. ७ का वडाध्यक्ष जानकी राम साहले आफ्नो वडामा ८ बेड क्षमता भएको क्वारेन्टाइनको निर्माण थालेका छन् ।

जुन अन्तिम चरणमा रहेको उनले जानकारी दिए । यता जनकपुरधाम उपमहानगरपालिकाकी उप प्रमुख रीता कुमारी मिश्रले आफूहरुकै पहलमा गंगुलीमा रहेको मिथिला आयुर्वेद कॉलेजमा क्वारेण्टाइन निर्माण गरिएको दाबी गरिन् ।उनले त्यसका लागि उपमहानगरपालिकाले कर्मचारी समेत खटाएको बताइन् ।

Tags: क्वारेन्टाईन र आइसोलेशनव्यवस्था

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

7 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy