Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

लकडाउन तोडेर दिनहुँ जनकपुरधाममै लाग्छ हाट बजार


लकडाउन तोडेर दिनहुँ जनकपुरधाममै लाग्छ हाट बजार


द सौर्य मिथिला समाचारदाता


जनकपुरधाम, चैत २४ । नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने खतरालाई देखेर नेपाल सरकारले देशैभरी लकडाउन लगाएको छ । लकडाउन लगाउन पछाडी कोरोना संक्रमण बढ्न नदिन सामाजिक दुरी कायम गराउनु हो । यसको असर पनि देखिएको छ । यद्यपि यसका साथै कयो स्थानमा लकडाउनको उल्लंघन त भई नै रहेको छ त्यसमाथी सामाजिक दुरीको समेत धज्जी उडाएको पाएको छ ।

जसको प्रत्यक्ष उदाहरण स्वरुप जनकपुरधामस्थित रेल्वे स्टेशनमा लाग्ने हाट बजारलाई लिन सकिन्छ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित रेलवे स्टेसन छेउमा हरेक दिन बिहान अझै तरकारी बजार लाग्छ । तरकारी किन्न हुलका हुल मानिस पुग्छन् । प्रहरी त्यहीँ उभिएको हुन्छ । तर लकडाउनको कुनै मापदण्ड पालना गरिँदैन ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १का वडाध्यक्ष शत्रुध्न साहले तरकारी बजार व्यवस्थित गर्न प्रयास गरे पनि हालसम्म सफल हुन नसकेको बताए । उनले तरकारी बजारमा दूरी कायम हुन नसकेको स्वीकार गरे । ‘तरकारी जरुरी छ । तर आवश्यक दूरी बनाएर बजार व्यवस्थित गर्नुपर्ने हामीले पनि महसुस गरेका छौं’ साहले भने, ‘प्रहरीलाई भनेका छौं, दूरी कायम गर्न सकिएन भने तरकारी बजार बन्द गरे हुन्छ ।’जनकपुरधाम उपमहानगरपालिका भित्रै बसहिया पनि पर्छ । उपमहानगरभित्रै रहे पनि त्यहाँको परिवेश अझै ग्रामीण छ । बसहियाका अधिकांश स्थानीय लकडाउन र सामाजिक दूरीबारे अनभिज्ञ छन् ।बसहियामा लाग्ने हाटमा सयौं मानिस एकै ठाउँमा जम्मा भएर किनमेल गर्छन् ।

त्यो भीडभाड न त स्थानीय प्रशासनले रोक्न सकेको न जनप्रनिधिले नै लकडाउन पालन गर्न स्थानीयलाई सम्झाउन सकेका छन् ।

बेलाबखतमा प्रहरी पुगेर लकडाउन कार्यान्वयन गराएको जस्तो देखाए पनि कडाई भने गर्न सकेको छैन । चियापसल, हाटबजारमा हुलका हुल मानिस जम्मा हुँदा पनि स्थानीय प्रशासनले कडाइ गर्न नसकेको बसहियाका स्थानीय मनीष कर्ण बताए । सामाजिक दुरी र लकडाउन कार्यान्वयन गराउन जनप्रतिनिधिको भूमिका प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।

जनकपुरधाम वडा नम्बर २४का वडाध्यक्ष सत्यनारायण साह आफ्नो वडामा लकडाउन कार्यान्वयन हुन नसकेको स्वीकार गर्छन् । ‘हामीले प्रयास गरेका छौं, सम्झाइ बुझाइ गरिरहेका छौं तर कार्यान्वयन हुन सकेको छैन,’ साहले भने, ‘बजार हाटमा भीड रोक्न नसकिए कोरोना संक्रमण जोखिम बढ्ने निश्चित छ ।’कोरोनाको संक्रमण रोक्न सामाजिक दूरी बाहेक अन्य कुनै विकल्प नरहेको चिकित्सकले बताइ रहँदा अझै यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन् । कोरोना भाइरस संक्रमण जोखिम कम गर्न सरकारले अहिले लकडाउन लागु गरेर सबैलाई घरभित्रै बस्न भनेको छ । तर ग्रामीण भेगमा लकडाउनको खासै वास्ता भएको देखिँदैन ।

Tags: लकडाउनहाट बजार

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

निहारिका मुद्दामा उच्च अदालतको आदेश : आरोपितलाई झिकाउ

12 months ago
दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

दोहोरो नागरिकता लिएका युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लियो

12 months ago
नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

नेपाली कांग्रेसका पूर्व उपसभापति निधिसहित विभिन्न दलका प्रमुख नेताहरुले मतदान गरे

1 year ago
धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

धनुषामा मतदान सुरु , पूर्व राष्ट्रपति डॉक्टर यादवले गरे मतदान

1 year ago
गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

गठबन्धनको आमसभामा निधिको अनुपस्थिति, कांग्रेसको मत गठबन्धनकै पक्षमा पर्नेमा आशंका

1 year ago
मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

मिथिला नगरपालिकाका मेयर उम्मेदवार महेन्द्र महतोले गरे चुनावी प्रतिवद्धतापत्र सार्वजनिक

1 year ago
जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

जनकपुरधाम विमानस्थलको सुरक्षाका लागि सेना परिचालन

1 year ago
जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

जनकपुर बम विस्फोट घटनाको १० वर्ष पूरा,(भिडियो समेत)

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.