Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
The Souryamithila
No Result
View All Result

निर्वाचन आयोगः स्टिकरदेखि लाहासम्म खरीद गरिँदै


निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृतीपछि दल दर्ता नै पहिलो काम

काठमाण्डौं, फागुन ११ ।

निर्वाचन आयोगले आगामी निर्वाचनमा मतदान केन्द्रमा प्रयोग हुने विभिन्न सामग्री खरीदका लागि बोलपत्र आह्वान गरेको छ ।

अधिक सङ्ख्यामा बोलपत्रदाताको सहभागिता र स्वच्छ, स्वस्थ प्रतिस्पर्धा होस् भन्ने हेतुले खरीद गर्नुपर्ने निर्वाचन सामग्री ११ समूहमा समूहीकृत गरी बोलपत्र आह्वान गरिएको छ ।

सरकारले प्रतिनिधिसभाको निर्वाचन पहिलो चरणमा आगामी वैशाख १७ गते र दोस्रो चरणको वैशाख २७ गते हुने गरी गत पुुस ५ गते नै घोषणा गरेको थियो ।

यद्यपि निर्वाचनका विषयमा सर्वोच्च अदालतमा परेको मुुद्दा भने किनारा लाग्न अझै बाँकी छ ।

आयोगले ती सामग्री खरीद गर्न आज सात दिनको सूचना प्रकाशन गरेको छ ।

सार्वजनिक खरीद ऐन तथा नियमावलीअनुुसार खरीद प्रक्रिया अवलम्बन गर्दा घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक निर्वाचन सामग्री व्यवस्थापन गर्न असम्भवप्रायः भएको जनाउँदै आयोग ऐन, २०७३ बमोजिम छिटो माध्यमबाट निर्वाचन सामग्री खरीद गर्न बोलपत्र आह्वान गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

ग्राह्य बोलपत्रदातालाई सूचनामा तोकिएका आवश्यक कागजात र प्रक्रिया पु¥याई अधिक मात्रामा सहभागिता जनाएर स्वच्छ, स्वस्थ्य र प्रतिस्पर्धामा सहभागी हुन आयोगले आग्रह गरेको छ ।

आयोगका अनुसार छपाइसम्बन्धी (मतपेटिका स्टिकर र परिचयपत्र), छपाइसम्बन्धी ( पोलबुक तथा कार्ड), सुरक्षण सिल र रबर म्याट, स्वस्तिक छाप(रबर र पित्तल), नउड्ने मसीको मार्कर, छेकाबारा, स्ट्याम्प प्याड र मसी, सोसर, प्लाष्टिक थैलो र बोरा, फोटोकपी पेपर, ग्लुष्टिक तथा कोरा कपडा र थैलो, स्ट्याप्लर मेशिन र पिन, स्केल तथा कैँची, जेलपेन(कालो र रातो), मार्कर पेन, पञ्चिङ मेशिन र लाहा खरीदका लागि बोलपत्र आह्वान गरिएको हो ।

तीन आर्थिक वर्षको औसत कारोवारको न्यूनतम अङ्कलाई आधार मानेर ती समाग्री खरीदका लागि रु १४ करोड चार लाख मूूल्यबराबरको सामग्री खरीदका लागि बोलपत्र आह्वान गरिएको सूचनामा जनाएको छ ।

तोकिएको निर्वाचन सम्पन्न गर्न अर्जुुनदृष्टिका साथ अघि बढेको आयोगले पछिल्लो समय निर्वाचन तयारीको प्रारम्भिक कार्यलाई तीव्र तुुल्याएको छ । रासस

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

नेकपा संसदीय दलद्वारा कृषि अनुदान रोक्न सिफारिस
राजनीति

दाहाल संसदीय दलको नेता चयन

7 hours ago
विप्लव समूहको नेता छोड्न गृहको निर्देशन
Banner News

विप्लव समूहको नेता छोड्न गृहको निर्देशन

1 day ago
पृथ्वीनारायण शाहको तस्बिर बोकेर भेटघाटमा निस्के प्रदेश २ का प्रदेश प्रमुख
Banner News

पृथ्वीनारायण शाहको तस्बिर बोकेर भेटघाटमा निस्के प्रदेश २ का प्रदेश प्रमुख

1 day ago
विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा
Banner News

विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा

2 days ago
कोरोना माहमारीको समयमा करार अवधि थप गरेर खटाइएका कर्मचारीहरुले पाएनन् तलब भत्ता
Banner News

कोरोना माहमारीको समयमा करार अवधि थप गरेर खटाइएका कर्मचारीहरुले पाएनन् तलब भत्ता

2 days ago
निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृतीपछि दल दर्ता नै पहिलो काम
राजनीति

छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

2 days ago
कोरोना नियन्त्रणमा सरकारको तयारी पर्याप्त भएनः काँग्रेस नेताहरु
राजनीति

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दै

2 days ago
सरकार र मिल मालिकको मिलेमतोको शिकारमा उखु किसान: वरिष्ठ नेता रामचन्द्र पौडेल
राजनीति

राष्ट्रपति हुन लोभ गर्‍यो भनेर गलत प्रचार गरियो : रामचन्द्र पौडेल

3 days ago

ताजा समाचार

जिल्ला युवा सञ्जाल धनुषाका नव नियुक्त पदाधिकारीले गरे पदभार ग्रहण

सर्लाहीको चन्द्रनगर गाउँपालिकाको केन्द्र सार्ने विषयमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

5 hours ago
मैथिली भाषालाई खण्ड खण्डमा बाँड्ने प्रयास भयो : वक्ताहरु

मैथिली भाषालाई खण्ड खण्डमा बाँड्ने प्रयास भयो : वक्ताहरु

5 hours ago
नेकपा संसदीय दलद्वारा कृषि अनुदान रोक्न सिफारिस

दाहाल संसदीय दलको नेता चयन

7 hours ago
अमेरिकी कम्पनी मोडेर्नाको कोरोना विरूद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी भएको दाबी

कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

8 hours ago
आज थप ८८५ जना नयाँ कोरोना संक्रमित थपिए

शुक्रबार थप १२० जनामा कोरोना पुष्टि

8 hours ago
अफगानिस्तानमा २४ घण्टा यता भएका हिंसामा ९० जना मारिए

अफगानिस्तानमा २४ घण्टा यता भएका हिंसामा ९० जना मारिए

11 hours ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 thesouryamithila@gmail.com
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.