Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
The Souryamithila
No Result
View All Result

महाशिवरात्रिमा साधुसन्तको स्वागत सत्कारको तयारी


भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग

काठमाण्डौं, फागुन १० ।

गुठी संस्थानले महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउनेलगायत स्वागत सत्कार व्यवस्थापनको तयारी शुरु गरेको छ ।

तयारीस्वरुप पशुपतिनाथका दर्शनार्थी साधुसन्तका लागि धुनी जगाउन ३४ हजार ८०० किलो दाउराको व्यवस्था गरिएको छ ।

पशुपतिनाथ दर्शनका लागि आउने साधु सन्तको स्तरअनुसार दक्षिणा दिन केन्द्रीय कार्यालयमा बजेट माग गरी पत्र पठाइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले राससलाई जानकारी दिए ।

यस वर्ष रु ९५१, रु ७५१, रु ५५१, रु ३५१, रु २५१ र रु १५१ गरी छ वर्गमा स्तरअनुसार साधुसन्तलाई दक्षिणा दिने संस्थानको तयारी छ ।

सोका लागि केन्द्रीय कार्यालयसँग रु २८ लाख ६५ हजार ३७६ माग गरिएको छ ।

साधुसन्तलाई राममन्दिर, अन्नपूर्ण भण्डार, गोरखनाथ मन्दिरलगायत स्थानमा राख्ने तयारी गरिएको छ ।

नागा बाबालाई भने पशुपतिनाथको मूल मन्दिरभित्र नै बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गरिन्छ ।

संस्थानले साधुसन्तलाई फागुन कृष्ण एकादशीदेखि औँसीसम्म खाने, बस्ने र धुनी जगाउने व्यवस्था गर्ने परम्परा छ ।

औँसीका दिन दक्षिणासहित बिदा गरिन्छ । यस वर्ष फागुन २७ गते महाशिवरात्रि पर्व परेको छ ।

साधुसन्तलाई फागुन २५ गते फागुनकृष्ण एकादशीदेखि फागुन २९ गते औँसीसम्म आवासीय व्यवस्था गर्ने गरिन्छ ।

कोरोना महामारीका कारण यस वर्ष विगतमा भन्दा कम साधुसन्त आउने अनुमान गरिएको छ ।

पशुपति क्षेत्र विकास कोष स्थापना हुनुअघिदेखि संस्थानले महाशिवरात्रिमा साधुसन्तको व्यवस्थापन गर्ने गरेको थियो ।

कोष स्थापनापछि यसले पनि थप सहयोग गर्ने गरेको छ ।

महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्त एवं भक्तजन सबैले नाथको दर्शन गर्न पाउने गरी तयारी गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए। रासस

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

समाजिक सुरक्षा भत्ताको माग गर्दै औरही गाउँपालिकामा तालाबन्दी
Banner News

समाजिक सुरक्षा भत्ताको माग गर्दै औरही गाउँपालिकामा तालाबन्दी

13 hours ago
असुरक्षित गर्भपतन बढ्दो
Banner News

असुरक्षित गर्भपतन बढ्दो

14 hours ago
सर्लाहीको जङ्गलमा तीन जना पक्राउ
अपराध

कटुवा पेस्तोलसहित दुई पक्राउ

15 hours ago
केही स्थानमा भारी वर्षाको सम्भावना
विज्ञान/प्राविधि

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

15 hours ago
भारतमा कोरोना संक्रमित ६६ लाख पुगे, एक लाख २ हजार बढीको मृत्यु
समाज

कोरोनाबाट विदेशमा दुईको निधन

17 hours ago
सर्लाहीको जङ्गलमा तीन जना पक्राउ
समाज

बलात्कार आरोपित पक्राउ

17 hours ago
सङ्क्रमित निको भएकामा प्रधानमन्त्री खुशी
समाज

प्रम ओलीले लगाउनुभयो कोरोनाविरुद्धको खोपः दोस्रो चरणको अभियान शुरु

19 hours ago
फर्निचर उद्योगमा भएको आगलागिको निरीक्षण गर्न पुगे प्रदेश दुईका प्रमुख डा. अहिराज
Banner News

फर्निचर उद्योगमा भएको आगलागिको निरीक्षण गर्न पुगे प्रदेश दुईका प्रमुख डा. अहिराज

21 hours ago

ताजा समाचार

आङ सान सुकीका पार्टी अधिकारीको प्रहरी हिरासतमै मृत्यु

आङ सान सुकीका पार्टी अधिकारीको प्रहरी हिरासतमै मृत्यु

21 mins ago
समाजिक सुरक्षा भत्ताको माग गर्दै औरही गाउँपालिकामा तालाबन्दी

समाजिक सुरक्षा भत्ताको माग गर्दै औरही गाउँपालिकामा तालाबन्दी

13 hours ago
असुरक्षित गर्भपतन बढ्दो

असुरक्षित गर्भपतन बढ्दो

14 hours ago
सर्लाहीको जङ्गलमा तीन जना पक्राउ

कटुवा पेस्तोलसहित दुई पक्राउ

15 hours ago
केही स्थानमा भारी वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

15 hours ago
बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती भाजपामा प्रवेश, प्रधानमन्त्री मोदीले गरे स्वागत

बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती भाजपामा प्रवेश, प्रधानमन्त्री मोदीले गरे स्वागत

17 hours ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 thesouryamithila@gmail.com
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.