Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
The Souryamithila
No Result
View All Result

वैशाखमा चुनाव हुन्छ, सबै तयार भएर बसौँ : उपप्रधानमन्त्री पोखरेल


विकास, निर्माणका काममा समन्वय बढाउन उपप्रधानमन्त्रीको निर्देशन

काठमाण्डौं, फागुन ८ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताए ।

काठमाडौँ महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले यसका लागि चुनावका लागि तयार हुन आग्रह समेत गर्नुभयो ।

राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ ।

उनले भन्छन् “ चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने छन् ।

जनताभन्दा ठूलो न्यायाधीश अरु कोही हुँदैनन् । यसैले ताजा जनादेशका लागि सबै तयार हुनुपर्छ । ”

निर्वाचनपछि राजनीतिक स्थिरता कायम हुने तथा विकास र समृद्धिको सपना साकार हुने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

वाग्मती प्रदेश सरकार र स्थानीय जनसहभागितामा भीमसेनथान मन्दिरको पुनःनिर्माण गरिएको हो ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ क का प्रदेश सांसद नारायण सिलवालले मन्दिर पुनःनिर्माणमा पहल गर्नुभएको थियो ।

सो अवसरमा उनले मन्दिर पुनःनिर्माण गर्न सफल भएकामा खुशी व्यक्त गर्दै हाँडीगाउँवासीको सहयोगकै कारण योजना सफल भएको बताए ।

स्थानीयको करीब रु १६ लाख सहयोग उपलब्ध भएको उनले जानकारी दिए ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका सबैखाले विकास निर्माणका कामका लागि आफू प्रतिबद्ध रहेको बताए ।

संस्कृति र सम्पदा बचाउनका लागि महानगरले धेरै काम गरिरहेको उनको भनाइ थियो । रासस

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

नेकपा संसदीय दलद्वारा कृषि अनुदान रोक्न सिफारिस
राजनीति

दाहाल संसदीय दलको नेता चयन

6 hours ago
विप्लव समूहको नेता छोड्न गृहको निर्देशन
Banner News

विप्लव समूहको नेता छोड्न गृहको निर्देशन

1 day ago
पृथ्वीनारायण शाहको तस्बिर बोकेर भेटघाटमा निस्के प्रदेश २ का प्रदेश प्रमुख
Banner News

पृथ्वीनारायण शाहको तस्बिर बोकेर भेटघाटमा निस्के प्रदेश २ का प्रदेश प्रमुख

1 day ago
विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा
Banner News

विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा

2 days ago
कोरोना माहमारीको समयमा करार अवधि थप गरेर खटाइएका कर्मचारीहरुले पाएनन् तलब भत्ता
Banner News

कोरोना माहमारीको समयमा करार अवधि थप गरेर खटाइएका कर्मचारीहरुले पाएनन् तलब भत्ता

2 days ago
निर्वाचन कार्यक्रम कार्यतालिका स्वीकृतीपछि दल दर्ता नै पहिलो काम
राजनीति

छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

2 days ago
कोरोना नियन्त्रणमा सरकारको तयारी पर्याप्त भएनः काँग्रेस नेताहरु
राजनीति

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दै

2 days ago
सरकार र मिल मालिकको मिलेमतोको शिकारमा उखु किसान: वरिष्ठ नेता रामचन्द्र पौडेल
राजनीति

राष्ट्रपति हुन लोभ गर्‍यो भनेर गलत प्रचार गरियो : रामचन्द्र पौडेल

3 days ago

ताजा समाचार

जिल्ला युवा सञ्जाल धनुषाका नव नियुक्त पदाधिकारीले गरे पदभार ग्रहण

सर्लाहीको चन्द्रनगर गाउँपालिकाको केन्द्र सार्ने विषयमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

4 hours ago
मैथिली भाषालाई खण्ड खण्डमा बाँड्ने प्रयास भयो : वक्ताहरु

मैथिली भाषालाई खण्ड खण्डमा बाँड्ने प्रयास भयो : वक्ताहरु

5 hours ago
नेकपा संसदीय दलद्वारा कृषि अनुदान रोक्न सिफारिस

दाहाल संसदीय दलको नेता चयन

6 hours ago
अमेरिकी कम्पनी मोडेर्नाको कोरोना विरूद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी भएको दाबी

कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

8 hours ago
आज थप ८८५ जना नयाँ कोरोना संक्रमित थपिए

शुक्रबार थप १२० जनामा कोरोना पुष्टि

8 hours ago
अफगानिस्तानमा २४ घण्टा यता भएका हिंसामा ९० जना मारिए

अफगानिस्तानमा २४ घण्टा यता भएका हिंसामा ९० जना मारिए

10 hours ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 thesouryamithila@gmail.com
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.