द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, फागुन ६।
नेपाली युवा खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपिएल) खेल्ने नभएका छन् ।
आज चेन्नईमा जारी अक्सनमा सन्दीपलाई कुनै टिमले खरिद गरेको छैन् यस सँगै उनी आईपीएलको १४ औँ संस्करण खेल्न नपाउने भएका छन्।
उनी अघिल्ला तीन संस्करणमा दिल्ली क्यापिटल्समा आवद्ध थिए।
यो विषयमा टिप्पणी गर्नुहोस् !