Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
The Souryamithila
No Result
View All Result

बलिउड अभिनेता आमिर खानको मोबाइल फोन नचलाउने निर्णय !


बलिउड अभिनेता आमिर खानको मोबाइल फोन नचलाउने निर्णय !

एजेन्सी
मुम्बई, माघ २० ।

अभिनेता आमिर खान आफूले निर्वाह गर्ने हरेक चरित्रका लागि गर्ने मेहनतका कारण चर्चामा आइरहन्छन्।

नयाँ फिल्म लाल सिंह चड्डाु पात्र बन्न गरेको पछिल्लो निर्णयका कारण फेरि उनको चर्चा बढेको छ।

बलिउड हंगामाका अनुसार, आमिरले काममा अवरोध गरेका कारण मोबाइल फोन प्रयोग नगर्ने निर्णय गरेका हुन्।

अचेल मानिस मोबाइल फोनबिना केही मिनेट बिताउन नसक्ने भइसकेका छन्।

तर आमिरले भने पात्र लाल सिंह चड्डा सार्वजनिक नहुन्जेल मोबाइल फोन नचलाउने निर्णय गरेका छन्।

दर्शकहरु यसै पनि आमिर खानका हरेक फिल्मको प्रतीक्षामा हुन्छन्। आमिरका प्रायस् फिल्मजस्तै लाल सिंह चड्डा पनि २०२१ को बहुप्रतीक्षित फिल्म हो।

फिल्म आगामी क्रिसमसमा सार्वजनिक गरिने बलिउड हंगामाले लेखेको छ।

यसअघि आमिरका पीके, दंगल, पिके, तारे जमिन पर, गजनीजस्ता ब्लकबस्टर फिल्म पनि क्रिसमसकै बेला सार्वजनिक भएका थिए।

लाल सिंह चड्डा हाल छायांकन र पोस्ट प्रोडक्सनको चरणमा छ।

अद्वैत चन्दनको निर्देशनमा बन्ने यो हलिउड सिनेमा फरेस्ट गम्पुको आधिकारिक हिन्दी रिमेक हो।

फिल्ममा आमि लामो दाह्री र कपालमा देखिने छन्। यही फिल्मबाट दक्षिण भारतीय स्टार विजय सेतुपतिले हिन्दी फिल्ममा डेब्यु गर्दैछन्।

फिल्म सार्वजनिक नहुन्जेल मोबाइल फोन प्रयोग नगर्ने आमिरको निर्णयले फेरि एक पटक उनी आफ्नो काम र चरित्रमा शतप्रतिशत दिन जे पनि गर्न तयार छन् भन्ने सन्देश दिन सफल भएका छन्।

उनले फेरि एक पटक साबित गरिदिएका छन्, उनी वास्तवमै मिस्टर पर्फेक्सनिस्टु हुन्।

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

बलिउड अभिनेता विवेक ‌ओ‌वराय प्रहरी कारवाहीमा
अन्तर्राष्ट्रिय

बलिउड अभिनेता विवेक ‌ओ‌वराय प्रहरी कारवाहीमा

1 week ago
बिग बोस १४ को विजेता बनिन् रुबीना
Banner News

बिग बोस १४ को विजेता बनिन् रुबीना

2 weeks ago
बलिउड अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या
Banner News

सुशान्तको जन्मदिनमा दिदीले घोषणा गरिन् ३५ हजार डलरको छात्रवृत्रि कोष

1 month ago
लकडाउनमा पार्टी गर्ने सुरेश रैनासहितका २७ सेलिब्रेटी पक्राउ
अन्तर्राष्ट्रिय

लकडाउनमा पार्टी गर्ने सुरेश रैनासहितका २७ सेलिब्रेटी पक्राउ

2 months ago
बलिउड अभिनेता वरुण धवनलाई कोरोना
मनोरञ्जन

बलिउड अभिनेता वरुण धवनलाई कोरोना

3 months ago
नम्रता श्रेष्ठ बनिन् मिस नेपाल सन्ध्याले पहिरिईन् मिस नेपाल इन्टरनेसनल २०२० को ताज
Banner News

नम्रता श्रेष्ठ बनिन् मिस नेपाल सन्ध्याले पहिरिईन् मिस नेपाल इन्टरनेसनल २०२० को ताज

3 months ago
अभिनेत्री श्वेता खड्का मंसिर २२ गते विवाह गर्दै
मनोरञ्जन

अभिनेत्री श्वेता खड्का मंसिर २२ गते विवाह गर्दै

3 months ago
बलिउड अभिनेता सन्नी देवललाई कोरोना पुष्टि
Banner News

बलिउड अभिनेता सन्नी देवललाई कोरोना पुष्टि

3 months ago

ताजा समाचार

जिल्ला युवा सञ्जाल धनुषाका नव नियुक्त पदाधिकारीले गरे पदभार ग्रहण

सर्लाहीको चन्द्रनगर गाउँपालिकाको केन्द्र सार्ने विषयमा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

5 hours ago
मैथिली भाषालाई खण्ड खण्डमा बाँड्ने प्रयास भयो : वक्ताहरु

मैथिली भाषालाई खण्ड खण्डमा बाँड्ने प्रयास भयो : वक्ताहरु

6 hours ago
नेकपा संसदीय दलद्वारा कृषि अनुदान रोक्न सिफारिस

दाहाल संसदीय दलको नेता चयन

8 hours ago
अमेरिकी कम्पनी मोडेर्नाको कोरोना विरूद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी भएको दाबी

कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

9 hours ago
आज थप ८८५ जना नयाँ कोरोना संक्रमित थपिए

शुक्रबार थप १२० जनामा कोरोना पुष्टि

9 hours ago
अफगानिस्तानमा २४ घण्टा यता भएका हिंसामा ९० जना मारिए

अफगानिस्तानमा २४ घण्टा यता भएका हिंसामा ९० जना मारिए

11 hours ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 thesouryamithila@gmail.com
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.