Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
The Souryamithila
No Result
View All Result

चीनले भित्र्यायो सन् २०२० मा सबैभन्दा धेरै १६३ अर्ब डलर वैदेशिक लगानी


चीनले भित्र्यायो सन् २०२० मा सबैभन्दा धेरै १६३ अर्ब डलर वैदेशिक लगानी

एजेन्सी
बेइजिङ, माघ १२ ।

कोरोनाभाइरसको उद्गम थलो भए पनि चीनले सन् २०२० मा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्र्याएको छ।

संयुक्त राष्ट्रसंघीय संस्था युएनसिटिएडीले आइतबार सार्वजनिक गरेको रिपोर्टअनुसार चीनमा गत वर्ष १६३ अर्ब अमेरिकी डलर एफडिआई आएको छ।

अमेरिकामा भने बाहिरका लगानीकर्ताले १३४ अर्ब डलर लगानी गरेका छन्।

सन् २०१९ मा अमेरिकाले २५१ अर्ब डलर वैदेशिक लगानी भित्र्याएको थियो भने चीनमा १४० अर्ब डलरमात्र आएको थियो।

चिनियाँ अर्थतन्त्रले आर्थिक वर्षको चौंथो त्राइमासमा राम्रो गति समातेको थियो।

त्यही प्रगतिका कारण पहिलो त्रैमासमा खुम्चिएको चिनियाँ अर्थतन्त्रले गत वर्ष २.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको थियो।

योसँगै चीन संसारभरि कोरोना महामारी फैलिएका बेला सन् २०२० मा सकारात्मक आर्थिक वृद्धि गर्ने ठूला अर्थतन्त्रमध्ये एकमात्र राष्ट्र बनेको छ।

अमेरिकासँगको व्यापार युद्ध जारी रहेको र सबैभन्दा पहिला कोरोनाभाइरसको महामारी खेपेको चीनले अर्थतन्त्रमा गरेको सुधारले धेरैलाई आश्चार्यमा पारेको छ।

गतवर्ष संसारभरिको एफडिआईमा अघिल्लो वर्षभन्दा ४२ प्रतिशतले कमी आएको छ।

सन् २०१९ मा १५ खर्ब डलर वैदेशिक लगानी भएकोमा गत वर्ष झन्डै ८५९ अर्ब डलरमात्र लगानी भएको छ।

सन् २०१९ भन्दा ल्याटिन अमेरिकी र क्यारेबियन मुलुकमा ३७ प्रतिशत, अफ्रिकामा १८ प्रतिशत र एसियाका विकासशील मुलुकमा ४ प्रतिशतले एफडिआई घटेको रिपोर्टमा उल्लेख छ।

पूर्वी एसियाली मुलुकमा सन् २०२० को एक तिहाइ वैदेशिक लगानी गएको छ भने विकसित देशमा अघिल्लो वर्षभन्दा ६९ प्रतिशतले घटेको छ।

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

फ्रान्सका अर्बपति व्यापारी तथा राजनीतिज्ञ देसूको हेलिकप्टर दुर्घटनामा मृत्यु
अन्तर्राष्ट्रिय

फ्रान्सका अर्बपति व्यापारी तथा राजनीतिज्ञ देसूको हेलिकप्टर दुर्घटनामा मृत्यु

25 mins ago
आङ सान सुकीका पार्टी अधिकारीको प्रहरी हिरासतमै मृत्यु
अन्तर्राष्ट्रिय

आङ सान सुकीका पार्टी अधिकारीको प्रहरी हिरासतमै मृत्यु

2 hours ago
बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती भाजपामा प्रवेश, प्रधानमन्त्री मोदीले गरे स्वागत
अन्तर्राष्ट्रिय

बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती भाजपामा प्रवेश, प्रधानमन्त्री मोदीले गरे स्वागत

18 hours ago
राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन विरूद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुँदै
Banner News

ऋषि कट्टेलको ‘नेकपा’ असली : सर्वोच्च

18 hours ago
नेता गिरीको सीतामाथि विमर्श आजको सीता बन्न आग्रह
Banner News

नेता गिरीको सीतामाथि विमर्श आजको सीता बन्न आग्रह

2 days ago
आधारभूत तहमा पार्टी एकताकै चिन्ता
राजनीति

सातौँ अधिवेशन : आइतबारदेखि शुरु

2 days ago
नेकपा संसदीय दलद्वारा कृषि अनुदान रोक्न सिफारिस
राजनीति

दाहाल संसदीय दलको नेता चयन

3 days ago
अफगानिस्तानमा २४ घण्टा यता भएका हिंसामा ९० जना मारिए
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा २४ घण्टा यता भएका हिंसामा ९० जना मारिए

3 days ago

ताजा समाचार

फ्रान्सका अर्बपति व्यापारी तथा राजनीतिज्ञ देसूको हेलिकप्टर दुर्घटनामा मृत्यु

फ्रान्सका अर्बपति व्यापारी तथा राजनीतिज्ञ देसूको हेलिकप्टर दुर्घटनामा मृत्यु

25 mins ago
आङ सान सुकीका पार्टी अधिकारीको प्रहरी हिरासतमै मृत्यु

आङ सान सुकीका पार्टी अधिकारीको प्रहरी हिरासतमै मृत्यु

2 hours ago
समाजिक सुरक्षा भत्ताको माग गर्दै औरही गाउँपालिकामा तालाबन्दी

समाजिक सुरक्षा भत्ताको माग गर्दै औरही गाउँपालिकामा तालाबन्दी

14 hours ago
असुरक्षित गर्भपतन बढ्दो

असुरक्षित गर्भपतन बढ्दो

15 hours ago
सर्लाहीको जङ्गलमा तीन जना पक्राउ

कटुवा पेस्तोलसहित दुई पक्राउ

16 hours ago
केही स्थानमा भारी वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

17 hours ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 thesouryamithila@gmail.com
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.