Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
The Souryamithila
No Result
View All Result

बारा र रौतहटको दुई छुट्टाछुट्टै स्थानमा सडक दुर्घटना, दुई जनाको मृत्यु


मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, माघ ११ ।

रौतहट र बाराको छुट्टाछुट्टै स्थानमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बाराको परवानीपुर गाउँपालिका ४ चैनपुरमा ट्रकको ठक्करबाट पैदलयात्री भारतीय नागरिकको मृत्यु भएको हो ।

प्रदेश ३, ०३ ००१ ख ०००९ नम्बरको ट्रकको ठक्करबाट भारतीय नागरिक चन्दन गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

गुप्ताको उपचारका क्रममा बीरगंज स्थित बयोधा अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर ४ मा ट्याक्टरमा भ्यान ठोक्किँदा भ्यानका चालकको घटना स्थलमै मृत्यु भएको छ ।

ना ५ त ९२ ८३ नम्बरको ट्याक्टरमा ना १ ज ४८ ९५ नम्बरको भ्यानमा ठोक्किएर दुर्घटना हुँदा भ्यानका चालक रौतहटको गरुडा नगरपालिका वडा नम्बर ९ निवासी राजेशकुमार सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

समाजिक सुरक्षा भत्ताको माग गर्दै औरही गाउँपालिकामा तालाबन्दी
Banner News

समाजिक सुरक्षा भत्ताको माग गर्दै औरही गाउँपालिकामा तालाबन्दी

13 hours ago
असुरक्षित गर्भपतन बढ्दो
Banner News

असुरक्षित गर्भपतन बढ्दो

14 hours ago
सर्लाहीको जङ्गलमा तीन जना पक्राउ
अपराध

कटुवा पेस्तोलसहित दुई पक्राउ

16 hours ago
केही स्थानमा भारी वर्षाको सम्भावना
विज्ञान/प्राविधि

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

16 hours ago
राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन विरूद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुँदै
Banner News

ऋषि कट्टेलको ‘नेकपा’ असली : सर्वोच्च

18 hours ago
आईपीएल २०२१ को खेल तालिका सार्वजनिक, अप्रिल ९ देखि खेल हुने
Banner News

आईपीएल २०२१ को खेल तालिका सार्वजनिक, अप्रिल ९ देखि खेल हुने

18 hours ago
भारतमा कोरोना संक्रमित ६६ लाख पुगे, एक लाख २ हजार बढीको मृत्यु
समाज

कोरोनाबाट विदेशमा दुईको निधन

18 hours ago
सर्लाहीको जङ्गलमा तीन जना पक्राउ
समाज

बलात्कार आरोपित पक्राउ

18 hours ago

ताजा समाचार

आङ सान सुकीका पार्टी अधिकारीको प्रहरी हिरासतमै मृत्यु

आङ सान सुकीका पार्टी अधिकारीको प्रहरी हिरासतमै मृत्यु

1 hour ago
समाजिक सुरक्षा भत्ताको माग गर्दै औरही गाउँपालिकामा तालाबन्दी

समाजिक सुरक्षा भत्ताको माग गर्दै औरही गाउँपालिकामा तालाबन्दी

13 hours ago
असुरक्षित गर्भपतन बढ्दो

असुरक्षित गर्भपतन बढ्दो

14 hours ago
सर्लाहीको जङ्गलमा तीन जना पक्राउ

कटुवा पेस्तोलसहित दुई पक्राउ

16 hours ago
केही स्थानमा भारी वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

16 hours ago
बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती भाजपामा प्रवेश, प्रधानमन्त्री मोदीले गरे स्वागत

बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती भाजपामा प्रवेश, प्रधानमन्त्री मोदीले गरे स्वागत

17 hours ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 thesouryamithila@gmail.com
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.