Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
The Souryamithila
No Result
View All Result

प्रधानमन्त्री ओलीले भने प्रतिनिधि सभा विघटन असंवैधानिक भन्नेहरू देश विरोधी हुन्

सांसद भनेको जागिर हो ?


प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने, राष्ट्रपतिले आजै खारेज गर्न सक्ने

काठमाडौं, माघ ११ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्नेहरू देश विरोधी भएको बताएका छन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेका प्रधानमन्त्री ओलीले केही मानिसहरू प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भयो भनेर कराइरहेको टिप्पणी गरेका छन्।

‘संसद विघटन भएको असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन्।

ती कराउने मान्छेहरू संविधान विरोधी, लोकतन्त्र, देश विरोधी हुन्,’ उनले भने।

बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने खेल हुन लागेको उनको भनाइ थियो।

स्थिरता हुन नदिने र बहुमतको सरकारको तोडेर जोडजामको सरकार बनाउन खोजियो,’ उनले भने।

संसद जागिर खाने थलो नभएको ओलीको भनाइ छ।

‘संसदमा ५ वर्ष जागिर खान पाउनुपर्छ भन्नेरु सांसद भनेको जागिर होरु पाँच वर्ष जागि खान पाउनुपर्छ भन्ने उनीहरूको तर्क छ,’ उनले भने।

उनले स्थिरताका लागि चुनावमा जाने निर्णय गरिएको पनि दाबी गरेका छन्।

ओलीले आफू तानाशाह नभएको पनि बताए।

‘मैले आफ्नो हातमा लिएको छैन। लिएको भए पो तानाशाही हुन्थ्यो। जनताले फैसला गर्ने भनेपछि म तानाशाह होइन,’ उनले भने, ‘जनताका बीचमा जाम्।

मेरो र अरूका काम के भयो जनताले नै मूल्यांकन गर्छन्।’

उनले वैशाखमा निर्वाचन हुने दाबी गर्दै थपे, ‘वैशाखमा हुने निर्वाचनबाट देशका अहितमा काम गर्नेलाई ठेगान लगाउने अवसरका रूपमा प्रयोग गर्नुपर्छ।’ साभार सेतोपाटी

 

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

आङ सान सुकीका पार्टी अधिकारीको प्रहरी हिरासतमै मृत्यु
अन्तर्राष्ट्रिय

आङ सान सुकीका पार्टी अधिकारीको प्रहरी हिरासतमै मृत्यु

2 hours ago
समाजिक सुरक्षा भत्ताको माग गर्दै औरही गाउँपालिकामा तालाबन्दी
Banner News

समाजिक सुरक्षा भत्ताको माग गर्दै औरही गाउँपालिकामा तालाबन्दी

14 hours ago
असुरक्षित गर्भपतन बढ्दो
Banner News

असुरक्षित गर्भपतन बढ्दो

15 hours ago
बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती भाजपामा प्रवेश, प्रधानमन्त्री मोदीले गरे स्वागत
अन्तर्राष्ट्रिय

बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती भाजपामा प्रवेश, प्रधानमन्त्री मोदीले गरे स्वागत

18 hours ago
राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन विरूद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुँदै
Banner News

ऋषि कट्टेलको ‘नेकपा’ असली : सर्वोच्च

18 hours ago
आईपीएल २०२१ को खेल तालिका सार्वजनिक, अप्रिल ९ देखि खेल हुने
Banner News

आईपीएल २०२१ को खेल तालिका सार्वजनिक, अप्रिल ९ देखि खेल हुने

18 hours ago
फर्निचर उद्योगमा भएको आगलागिको निरीक्षण गर्न पुगे प्रदेश दुईका प्रमुख डा. अहिराज
Banner News

फर्निचर उद्योगमा भएको आगलागिको निरीक्षण गर्न पुगे प्रदेश दुईका प्रमुख डा. अहिराज

22 hours ago
लकडाउनमा लुकेर सीमा पार गर्दैगर्दा ११ भारतीय मुस्लिम पक्राउ
Banner News

अंशवन्डाको विवादमा श्रीमान कुट्ने श्रीमती पक्राउ

2 days ago

ताजा समाचार

फ्रान्सका अर्बपति व्यापारी तथा राजनीतिज्ञ देसूको हेलिकप्टर दुर्घटनामा मृत्यु

फ्रान्सका अर्बपति व्यापारी तथा राजनीतिज्ञ देसूको हेलिकप्टर दुर्घटनामा मृत्यु

31 mins ago
आङ सान सुकीका पार्टी अधिकारीको प्रहरी हिरासतमै मृत्यु

आङ सान सुकीका पार्टी अधिकारीको प्रहरी हिरासतमै मृत्यु

2 hours ago
समाजिक सुरक्षा भत्ताको माग गर्दै औरही गाउँपालिकामा तालाबन्दी

समाजिक सुरक्षा भत्ताको माग गर्दै औरही गाउँपालिकामा तालाबन्दी

14 hours ago
असुरक्षित गर्भपतन बढ्दो

असुरक्षित गर्भपतन बढ्दो

15 hours ago
सर्लाहीको जङ्गलमा तीन जना पक्राउ

कटुवा पेस्तोलसहित दुई पक्राउ

17 hours ago
केही स्थानमा भारी वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

17 hours ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 thesouryamithila@gmail.com
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.