Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
The Souryamithila
No Result
View All Result

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी


सोमबार थप ३ सय २२ जनामा कोरोना पुष्टि

बेइजिङ, माघ ११ ।

चीनमा कोरोना भाइरसका नयाँ संक्रमतिहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् ।

चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् ।

उनीहरुकाअनुसार शनिबार मात्र चीनमा कोरोना भाइरसका ८० जना नयाँ सङ्क्रमित देखिएका हुन् ।

तीमध्ये थप ६५ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए ।

त्यस्तै अरु १५ वटा नयाँ घटना बाहिरबाट आएका पनि शनिबार जानकारी दिइएको हो ।

चीनको नेशनल हेल्थ कमिसनले शनिबार दिएको जानकारीअनुसार चीनमा शनिबार मात्र ८० जना नयाँ सङ्क्रमित भेटिएका र तीमध्ये ६५ जना चीन भित्रैका नागरिकमा पाएको हो ।

यहाँका स्थानीय नागरिकहरुबाटै ती जना व्यक्ति सङक्रमित भएका पाइएको समाचारमा जनाइएको छ ।

सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तिब्रता दिएको जनाएको छ ।

चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ ।

कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।

शनिबार भेटिएका स्वदेशी सङ्क्रमितहरुमध्ये उत्तरी चीनको हुबे प्रान्तका धेरै नागरिक रहेका पाएका हुन् ।

यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना सङ्क्रमण बढेको पाइएको बताइएको छ ।

चीनका हेलिङजाङ, हेइबेइलगायतका स्थानमा पनि नयाँ सङ्क्रमित भेटिन थालेका बताएको छ ।

सोही कारण चीनले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो ।

उता बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले बेलायतमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखि केही हप्तायता धेरै जनाको ज्यान जान थालेको बताएका छन् ।

उनीहरुले त्यहाँ नयाँ प्रजातिका सङ्क्रमितहरु पनि झन् बढ्न थालेको र यसबाट यहाँका धेरै नागरिकको ज्यान जाने गरेको बताउने गरेका छन् ।

बेलायतबाटै शुरु भएको भनिएको कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले बुधबार दिएको जानकारीअनुसार सो भाइरस गत विश्वका धेरै देशमा पुगेको र पहिलेको भन्दा बढी घातक रहेको बताएको छ ।

उक्त संगठनले महामारीको यो स्वरुप दिन प्रतिदिन नयाँ नयाँ देशमा पुगिरहेको बताएको छ ।रासस

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

आङ सान सुकीका पार्टी अधिकारीको प्रहरी हिरासतमै मृत्यु
अन्तर्राष्ट्रिय

आङ सान सुकीका पार्टी अधिकारीको प्रहरी हिरासतमै मृत्यु

1 hour ago
बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती भाजपामा प्रवेश, प्रधानमन्त्री मोदीले गरे स्वागत
अन्तर्राष्ट्रिय

बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती भाजपामा प्रवेश, प्रधानमन्त्री मोदीले गरे स्वागत

17 hours ago
काठमाडौँसहित ६ जिल्लामा देखिए ३२ सङ्क्रमित
Banner News

शनिबार थप ४७ जनामा कोरोना पुष्टि

2 days ago
कोरोना भाइरसविरूद्धको चिनियाँ खोप ८० प्रतिशत प्रभावकारी
समाज

जिल्लामा दोस्रो चरणको खोप ७३ स्थानबाट

2 days ago
अमेरिकी कम्पनी मोडेर्नाको कोरोना विरूद्धको खोप करिब ९५ प्रतिशत प्रभावकारी भएको दाबी
समाज

कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

3 days ago
आज थप ८८५ जना नयाँ कोरोना संक्रमित थपिए
Banner News

शुक्रबार थप १२० जनामा कोरोना पुष्टि

3 days ago
अफगानिस्तानमा २४ घण्टा यता भएका हिंसामा ९० जना मारिए
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा २४ घण्टा यता भएका हिंसामा ९० जना मारिए

3 days ago
नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि
अन्तर्राष्ट्रिय

अमेरिकामा कोभिड-१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

3 days ago

ताजा समाचार

आङ सान सुकीका पार्टी अधिकारीको प्रहरी हिरासतमै मृत्यु

आङ सान सुकीका पार्टी अधिकारीको प्रहरी हिरासतमै मृत्यु

1 hour ago
समाजिक सुरक्षा भत्ताको माग गर्दै औरही गाउँपालिकामा तालाबन्दी

समाजिक सुरक्षा भत्ताको माग गर्दै औरही गाउँपालिकामा तालाबन्दी

13 hours ago
असुरक्षित गर्भपतन बढ्दो

असुरक्षित गर्भपतन बढ्दो

14 hours ago
सर्लाहीको जङ्गलमा तीन जना पक्राउ

कटुवा पेस्तोलसहित दुई पक्राउ

16 hours ago
केही स्थानमा भारी वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

16 hours ago
बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती भाजपामा प्रवेश, प्रधानमन्त्री मोदीले गरे स्वागत

बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती भाजपामा प्रवेश, प्रधानमन्त्री मोदीले गरे स्वागत

17 hours ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 thesouryamithila@gmail.com
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.