Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
The Souryamithila
No Result
View All Result

प्रधानमन्त्री कप क्रिकेटमा दुई खेल हुँदै


क्यानले माग्यो मुख्य प्रशिक्षकसहित आठ प्रशिक्षक

काठमाण्डौं, माघ ११ ।

चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ बीच खेल हुनेछ ।

सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेको छ । सुदूरपश्चिम र प्रदेश नं २ यसअघि नै प्रतियोगिताबाट बाहिरिएका छन् ।

उक्त समूहबाट एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

यस्तै आजै मूलपानी क्रिकेट मैदानमा वाग्मती प्रदेश र लुम्बिनी प्रदेशबीच अर्को खेल हुँदैछ ।

वाग्मतीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । वाग्मती हालसम्म तीन खेलमै जित निकाल्दै आफ्नो समूहको शीर्षस्थानमा छ ।

आजको खेलमा लुम्बिनीलाई पराजित गरे वाग्मती सेमिफाइनल प्रवेश गर्नेछ ।

दुई खेलमा जित तथा एउटामा हार व्योहोरेको लुम्बिनीको पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै छ ।

दुवै टोलीले फराकिलो अन्तरले खेल जित्नुपर्ने अवस्था छ । रासस

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

आईपीएल २०२१ को खेल तालिका सार्वजनिक, अप्रिल ९ देखि खेल हुने
Banner News

आईपीएल २०२१ को खेल तालिका सार्वजनिक, अप्रिल ९ देखि खेल हुने

18 hours ago
वेस्ट इन्डिजका कप्तान काइरन पोलार्डले हाने ६ बलमा ६ छक्का
खेलकुद

वेस्ट इन्डिजका कप्तान काइरन पोलार्डले हाने ६ बलमा ६ छक्का

4 days ago
चैत २२ गतेबाट महोत्तरीमा पालिका स्तरिय क्रिकेट टुर्नामेन्ट हुने
Banner News

चैत २२ गतेबाट महोत्तरीमा पालिका स्तरिय क्रिकेट टुर्नामेन्ट हुने

1 week ago
विश्वकै ठूलो क्रिकेट रंगशालाको नाम नरेन्द्र मोदी क्रिकेट रंगशाला राखियो
Banner News

विश्वकै ठूलो क्रिकेट रंगशालाको नाम नरेन्द्र मोदी क्रिकेट रंगशाला राखियो

2 weeks ago
एशियाली फुटबल सङ्घद्वारा खेल स्थगित
खेलकुद

एन्फा र गङ्गालाल अस्पतालबीच सम्झौता

2 weeks ago
शाहरुखलाई प्रिति जिन्टाले किनिन्
Banner News

शाहरुखलाई प्रिति जिन्टाले किनिन्

3 weeks ago
क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी लामिछानेको उत्कृष्ट बलिङ
Banner News

बिकेन सन्दीप

3 weeks ago
आइपिएलकै इतिहासको महगो खेलाडी भए मोरिस
अन्तर्वार्ता/विचार

आइपिएलकै इतिहासको महगो खेलाडी भए मोरिस

3 weeks ago

ताजा समाचार

फ्रान्सका अर्बपति व्यापारी तथा राजनीतिज्ञ देसूको हेलिकप्टर दुर्घटनामा मृत्यु

फ्रान्सका अर्बपति व्यापारी तथा राजनीतिज्ञ देसूको हेलिकप्टर दुर्घटनामा मृत्यु

5 mins ago
आङ सान सुकीका पार्टी अधिकारीको प्रहरी हिरासतमै मृत्यु

आङ सान सुकीका पार्टी अधिकारीको प्रहरी हिरासतमै मृत्यु

1 hour ago
समाजिक सुरक्षा भत्ताको माग गर्दै औरही गाउँपालिकामा तालाबन्दी

समाजिक सुरक्षा भत्ताको माग गर्दै औरही गाउँपालिकामा तालाबन्दी

13 hours ago
असुरक्षित गर्भपतन बढ्दो

असुरक्षित गर्भपतन बढ्दो

14 hours ago
सर्लाहीको जङ्गलमा तीन जना पक्राउ

कटुवा पेस्तोलसहित दुई पक्राउ

16 hours ago
केही स्थानमा भारी वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

16 hours ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 thesouryamithila@gmail.com
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.