Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
The Souryamithila
No Result
View All Result

हरेक निकायमा पिछडावर्गको प्रतिनिधित्व हुनु आवश्यक : मन्त्री साह

हरेक निकायमा पिछडावर्गको प्रतिनिधित्व हुनु आवश्यक : मन्त्री साह

द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, माघ १० ।

प्रदेश २ का भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले पिछडावर्गले राज्यको हरेक निकाय तथा अंगमा प्रतिनिधित्व हुनु आवश्यक रहेको बताएका छन ।

जनकपुरधाममा शनिबार आयोजित पिछडावर्ग महासभाको राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री साहले राज्य अन्धो र बहिरो रहेकोले राज्यलाई दबाब दिन संविधानमा उल्लेख गरिएको अधिकारलाई कार्यान्वयन गराउनका लागि पिछडावर्गहरु एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने,‘विगतमा मुलुकमा भएको विभिन्न चरणको आन्दोलनको उपलब्धि रुवरुप आज हामीले संघिय लोकतान्त्रिक गणतन्त्र पाएका छौं ।

त्यसैले यो उपलब्धीलाई अब संस्थागत गर्नुपर्दछ ।

राजनीतिक परिवर्तनका साथै सामाजिक परिवर्तन हुन नसकेकोले राजनीतिक उपलब्धी जनताले महशुस गर्न सकेका छैनन् ।’

उनले राजनीतिक परिवर्तनका साथै सामाजिक परिवर्तन हुन नसकेकोले देशमा पिछडावर्गहरु अहिले हरेक दृष्टिकोणले पछाडी परेको बताए ।

प्रदेश २ सरकारको मन्त्रीमण्डलका सबै मन्त्रीहरु पिछडावर्गबाटै प्रतिनिधित्व गरिरहेको बताउँदै मन्त्री साहले संविधानमा उल्लेख गरिएको अधिकारलाई कार्यान्वयन गराउन सबैलाई संगठित हुन आह्वान समेत गरे ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले पिछडावर्गको अधिकार दिलाउन प्रदेश पछाडी नहट्ने प्रतिबद्धता जनाए ।

उनले राज्यबाट उपेक्षित भएका समुदायलाई अधिकार दिलाउन प्रदेश सरकार हरसम्भव प्रयासरत रहने बताए ।

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

आङ सान सुकीका पार्टी अधिकारीको प्रहरी हिरासतमै मृत्यु
अन्तर्राष्ट्रिय

आङ सान सुकीका पार्टी अधिकारीको प्रहरी हिरासतमै मृत्यु

33 mins ago
समाजिक सुरक्षा भत्ताको माग गर्दै औरही गाउँपालिकामा तालाबन्दी
Banner News

समाजिक सुरक्षा भत्ताको माग गर्दै औरही गाउँपालिकामा तालाबन्दी

13 hours ago
असुरक्षित गर्भपतन बढ्दो
Banner News

असुरक्षित गर्भपतन बढ्दो

14 hours ago
बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती भाजपामा प्रवेश, प्रधानमन्त्री मोदीले गरे स्वागत
अन्तर्राष्ट्रिय

बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती भाजपामा प्रवेश, प्रधानमन्त्री मोदीले गरे स्वागत

17 hours ago
राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन विरूद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुँदै
Banner News

ऋषि कट्टेलको ‘नेकपा’ असली : सर्वोच्च

17 hours ago
आईपीएल २०२१ को खेल तालिका सार्वजनिक, अप्रिल ९ देखि खेल हुने
Banner News

आईपीएल २०२१ को खेल तालिका सार्वजनिक, अप्रिल ९ देखि खेल हुने

17 hours ago
फर्निचर उद्योगमा भएको आगलागिको निरीक्षण गर्न पुगे प्रदेश दुईका प्रमुख डा. अहिराज
Banner News

फर्निचर उद्योगमा भएको आगलागिको निरीक्षण गर्न पुगे प्रदेश दुईका प्रमुख डा. अहिराज

21 hours ago
लकडाउनमा लुकेर सीमा पार गर्दैगर्दा ११ भारतीय मुस्लिम पक्राउ
Banner News

अंशवन्डाको विवादमा श्रीमान कुट्ने श्रीमती पक्राउ

2 days ago

ताजा समाचार

आङ सान सुकीका पार्टी अधिकारीको प्रहरी हिरासतमै मृत्यु

आङ सान सुकीका पार्टी अधिकारीको प्रहरी हिरासतमै मृत्यु

33 mins ago
समाजिक सुरक्षा भत्ताको माग गर्दै औरही गाउँपालिकामा तालाबन्दी

समाजिक सुरक्षा भत्ताको माग गर्दै औरही गाउँपालिकामा तालाबन्दी

13 hours ago
असुरक्षित गर्भपतन बढ्दो

असुरक्षित गर्भपतन बढ्दो

14 hours ago
सर्लाहीको जङ्गलमा तीन जना पक्राउ

कटुवा पेस्तोलसहित दुई पक्राउ

15 hours ago
केही स्थानमा भारी वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

15 hours ago
बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती भाजपामा प्रवेश, प्रधानमन्त्री मोदीले गरे स्वागत

बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्ती भाजपामा प्रवेश, प्रधानमन्त्री मोदीले गरे स्वागत

17 hours ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 thesouryamithila@gmail.com
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy