Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
The Souryamithila
No Result
View All Result

प्रदेश प्रमुख परियारले गरे दुई विधेयक प्रमाणिकरण


प्रदेश प्रमुख परियारले गरे दुई विधेयक प्रमाणिकरण

द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, पुस २९ ।

प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारले दुईवटा विधेयकलाई प्रमाणिकरण गरेका छन ।

प्रदेशसभाबाट पारित भएर प्रदेश प्रमुख समक्ष गएको दुईवटा विधेयकलाई प्रमाणिकरण गरेपछि ऐन बनेको छ ।

यस सँगै प्रदेश प्रमुखबाट हालसम्म ३८ वटा विधेयक प्रमाणिकरण भएर ऐन बनेको छ ।

प्रदेश प्रमुख परियारले ‘प्रदेश उद्योग व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘बालवालिकाको हक–अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन ।

प्रदेशको औद्योगिक वातावरणलाई सुविधाजनक, लगानीमैत्री बनाई प्रदेशको औधोगिक विकास र प्रवद्र्धन गर्न आवश्यक भएकोले यो ऐन बनाइएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेशसभाबाट पारित भएर प्रदेशप्रमुखबाट प्रमाणिकरण भइसकेपछि औद्योगिक विकासको माध्यमबाट सबल, गतिशील, प्रतिस्पर्धी एवं उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नका लागि निजी, सार्वजनिक एवं सहकारी क्षेत्रको सहभागितामा प्रदेशमा उद्योगधन्दा र साधन स्रोतको संरक्षण तथा प्रवद्र्धन गरी प्रदेशमा रोजगारीको अवसर अभिवृद्धि समेत गर्न सकिने भएको प्रदेश सरकारले जनाएको छ ।

त्यस्तै बालबालिकाको अधिकारको सम्वद्र्धन, संरक्षण, प्रवद्र्धन एवं परिपूर्ति गर्दै सबै बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक,संवेगात्मक एवं भावनात्मक विकास गरी सर्वोत्तम हित सुनिश्चित गर्न समयानुकूल कानूनी व्यवस्था गर्न आवश्यक रहेकोले यो ऐन बनाएको प्रदेश सरकारले जनाएको छ ।

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

चीनले भित्र्यायो सन् २०२० मा सबैभन्दा धेरै १६३ अर्ब डलर वैदेशिक लगानी
अन्तर्राष्ट्रिय

चीनले भित्र्यायो सन् २०२० मा सबैभन्दा धेरै १६३ अर्ब डलर वैदेशिक लगानी

24 mins ago
इजरायलले खोल्यो युएईमा राजदूतावास
अन्तर्राष्ट्रिय

इजरायलले खोल्यो युएईमा राजदूतावास

28 mins ago
जनकपुरको बेङ्गामा शिवलिङ्ग भेटियो
Banner News

जनकपुरको बेङ्गामा शिवलिङ्ग भेटियो

14 hours ago
प्रचार प्रसार अभावमा ओझेलमा परेको मकर मेला
Banner News

प्रचार प्रसार अभावमा ओझेलमा परेको मकर मेला

16 hours ago
पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट निधन
Banner News

आइतबार थप २७० जनामा कोरोना पुष्टि

17 hours ago
मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
Banner News

बारा र रौतहटको दुई छुट्टाछुट्टै स्थानमा सडक दुर्घटना, दुई जनाको मृत्यु

17 hours ago
बैशाखमा हुने चुनावका लागि धनुषाका १८ पालिकामा सहायक नाम दर्ता अधिकारी परिचालन
Banner News

बैशाखमा हुने चुनावका लागि धनुषाका १८ पालिकामा सहायक नाम दर्ता अधिकारी परिचालन

17 hours ago
प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने, राष्ट्रपतिले आजै खारेज गर्न सक्ने
Banner News

प्रधानमन्त्री ओलीले भने प्रतिनिधि सभा विघटन असंवैधानिक भन्नेहरू देश विरोधी हुन्

17 hours ago

ताजा समाचार

चीनले भित्र्यायो सन् २०२० मा सबैभन्दा धेरै १६३ अर्ब डलर वैदेशिक लगानी

चीनले भित्र्यायो सन् २०२० मा सबैभन्दा धेरै १६३ अर्ब डलर वैदेशिक लगानी

24 mins ago
इजरायलले खोल्यो युएईमा राजदूतावास

इजरायलले खोल्यो युएईमा राजदूतावास

28 mins ago
नेपाली लेगस्पिनर लामिछानेले क्यारेबियन प्रिमियर लिग  खेल्नेबारे अन्योल

सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

32 mins ago
जनकपुरको बेङ्गामा शिवलिङ्ग भेटियो

जनकपुरको बेङ्गामा शिवलिङ्ग भेटियो

14 hours ago
प्रचार प्रसार अभावमा ओझेलमा परेको मकर मेला

प्रचार प्रसार अभावमा ओझेलमा परेको मकर मेला

16 hours ago
पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट निधन

आइतबार थप २७० जनामा कोरोना पुष्टि

17 hours ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 thesouryamithila@gmail.com
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.