Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
The Souryamithila
No Result
View All Result

स्थानीय वायुको प्रभाव : आगामी तीन दिन देशका अधिकांश स्थानमा सामान्य बदली


शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ , पुस २८ ।

स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।

आगामी बिहीबारसम्म प्रदेश नं १ ,२, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षासमेतको सम्भावना छ ।

देशभर सोमबारसम्म मौसम सफा भई राम्रोसँग घाम लागेकाले अपराह्न अधिकतम तापक्रम वृद्धि भई गर्मी महसुस भएको थियो ।

अब स्थानीय वायुको प्रभावले अपराह्न अधिकतम तापक्रम कम भई चिसो अनुभव हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तत्कालै ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताए।

पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको विभागले जनाएको छ ।

काठमाडौँ उपत्यकाको सोमबारको अधिकतम तापक्रम २३ दशकमव ७ डिग्री रहेकामा आज २१ दशमलव ८ डिग्री सेल्सियस छ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली छ । प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशमा अपराह्न आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको समेत सम्भावनाका साथै तराईका भूभागमा बाक्लो हुस्सु कुहिराको सम्भावना रहेको बताएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ९ डिग्री छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ३ दशमलव ६ डिग्री र सबैभन्दा धेरै सिमराको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री सेल्सियस छ । रासस

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

जनकपुरको बेङ्गामा शिवलिङ्ग भेटियो
Banner News

जनकपुरको बेङ्गामा शिवलिङ्ग भेटियो

14 hours ago
प्रचार प्रसार अभावमा ओझेलमा परेको मकर मेला
Banner News

प्रचार प्रसार अभावमा ओझेलमा परेको मकर मेला

16 hours ago
पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट निधन
Banner News

आइतबार थप २७० जनामा कोरोना पुष्टि

17 hours ago
मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
Banner News

बारा र रौतहटको दुई छुट्टाछुट्टै स्थानमा सडक दुर्घटना, दुई जनाको मृत्यु

17 hours ago
अनुचित व्यापारिक कारोवार गर्ने कारवाहीमा
समाज

अनुचित व्यापारिक कारोवार गर्ने कारवाहीमा

20 hours ago
भारतमा कोरोना संक्रमित ६६ लाख पुगे, एक लाख २ हजार बढीको मृत्यु
समाज

कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

20 hours ago
‘सबै समस्याको समाधान लोकतान्त्रिक मार्गबाट’
समाज

अन्नपूर्ण सुगर मिलका सञ्चालक सम्पर्क विहीन

21 hours ago
सर्लाहीको जङ्गलमा तीन जना पक्राउ
समाज

सर्लाहीबाट पेस्तोलसहित एक पक्राउ

1 day ago

ताजा समाचार

चीनले भित्र्यायो सन् २०२० मा सबैभन्दा धेरै १६३ अर्ब डलर वैदेशिक लगानी

चीनले भित्र्यायो सन् २०२० मा सबैभन्दा धेरै १६३ अर्ब डलर वैदेशिक लगानी

20 mins ago
इजरायलले खोल्यो युएईमा राजदूतावास

इजरायलले खोल्यो युएईमा राजदूतावास

23 mins ago
नेपाली लेगस्पिनर लामिछानेले क्यारेबियन प्रिमियर लिग  खेल्नेबारे अन्योल

सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

28 mins ago
जनकपुरको बेङ्गामा शिवलिङ्ग भेटियो

जनकपुरको बेङ्गामा शिवलिङ्ग भेटियो

14 hours ago
प्रचार प्रसार अभावमा ओझेलमा परेको मकर मेला

प्रचार प्रसार अभावमा ओझेलमा परेको मकर मेला

16 hours ago
पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट निधन

आइतबार थप २७० जनामा कोरोना पुष्टि

17 hours ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 thesouryamithila@gmail.com
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.