Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
The Souryamithila
No Result
View All Result

‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट समाजसेवी प्रधान सम्मानित

द सौर्य मिथिला द सौर्य मिथिला
🕛 पुस २८, १०:१५ AM
‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट समाजसेवी प्रधान सम्मानित

काठमाण्डौं, पुस २८ ।

समाजसेवी देवेन्द्र प्रधान ‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट सम्मानित हुनुभएको छ ।

विशेषगरि चन्द्रागिरि नगरक्षेत्रका समाजिक काममा उल्लेखनीय योगदान पु¥याएवापत उनलाई सो सम्मान अर्पण गरिएको हो ।

दी क्रिएटर्स ग्रुपद्वारा सोमबार चन्द्रागिरि हिल्समा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले प्रधानलाई सो सम्मान प्रदान गर्नुभएको हो ।“

सम्मानले आफूलाई अगामी दिनमा समाजसेवमा अझै निरन्तर लाग्ने प्रेरणा मिलेको छ ।” युवा व्यवसायि समेत रहनुभएका प्रधानले कार्यक्रममा भन्छन् ।
कार्यक्रममा ‘प्लेयर अफ दि इयर२०२०’बाट बक्सिङ खेलाडी दीपक महर्जन सम्मानित हुनुभएकोे थियो ।

पृथ्वी जयन्तीका अवसरमा आयोजित सोही कार्यक्रममा ‘नेशनल क्रिएटिभ्स अवार्ड २०२०’ बाट विभिन्न क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुभएका पाँच व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनुहुनेमा रमेश खरेल, कुलमान घिसिङ, अनुराधा कोइराला,सपना रोक्का मगर र डा सन्दुक रुइत हुनुहुन्थ्यो । रासस

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

बलिदानी दिवस : प्रदेश सरकारको कार्यक्रम सभाहल भित्र आन्दोलनका अगुवाहरुले मनाए सडकमै बलिदानी दिवस
Banner News

बलिदानी दिवस : प्रदेश सरकारको कार्यक्रम सभाहल भित्र आन्दोलनका अगुवाहरुले मनाए सडकमै बलिदानी दिवस

8 hours ago
सोमबार थप ३ सय २२ जनामा कोरोना पुष्टि
Banner News

सोमबार थप ३ सय २२ जनामा कोरोना पुष्टि

10 hours ago
वर्षौको प्रतिक्षापछि आज जनकपुर–जयनगर रेल जनकपुरधाम आइपुग्दै (हेर्नुहोस् तस्वीरहरु )
Banner News

जनकपुर–जयनगर रेल्वे’ माघ अन्तिमदेखि सञ्चालनमा आउँदै

13 hours ago
चीनमा केही दिनयता कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिए
समाज

नेपालमा नयाँ प्रकारको कोरोना भित्रिएको पुष्टि

13 hours ago
रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द
समाज

रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ आयात बन्द

14 hours ago
लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु
समाज

एचआइभी एड्सबाट किशोरीको मृत्यु

17 hours ago
देशभर थप ४ सय ३० जनामा कोरोना पुष्टि
Banner News

देशभर थप २ सय ६६ जनामा कोरोना पुष्टि

1 day ago
महोत्तरीको गौशाला नपाका सबै विद्यालय तीन दिनका लागि बन्द गरिने
Banner News

महोत्तरीको गौशाला नपाका सबै विद्यालय तीन दिनका लागि बन्द गरिने

2 days ago

ताजा समाचार

मधेशीलाई धोखा दिने मधेशवादी दल नै रहेको डा राउतको आरोप

मधेशीलाई धोखा दिने मधेशवादी दल नै रहेको डा राउतको आरोप

6 hours ago
बलिदानी दिवस : प्रदेश सरकारको कार्यक्रम सभाहल भित्र आन्दोलनका अगुवाहरुले मनाए सडकमै बलिदानी दिवस

बलिदानी दिवस : प्रदेश सरकारको कार्यक्रम सभाहल भित्र आन्दोलनका अगुवाहरुले मनाए सडकमै बलिदानी दिवस

8 hours ago
सोमबार थप ३ सय २२ जनामा कोरोना पुष्टि

सोमबार थप ३ सय २२ जनामा कोरोना पुष्टि

10 hours ago
सरकारको नीति कार्यक्रममाथि पाँच संशोधन प्रस्ताव प्रस्तुत

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

11 hours ago
भारत–अस्ट्रेलिया टेस्टः स्मिथले बनाए २७औं शतक, अस्ट्रेलिया ३३८ रनमै समेटियो

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती

12 hours ago
वर्षौको प्रतिक्षापछि आज जनकपुर–जयनगर रेल जनकपुरधाम आइपुग्दै (हेर्नुहोस् तस्वीरहरु )

जनकपुर–जयनगर रेल्वे’ माघ अन्तिमदेखि सञ्चालनमा आउँदै

13 hours ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 thesouryamithila@gmail.com
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.