Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
The Souryamithila
No Result
View All Result

माल्टा-नेपाल संसदीय मैत्री समूह गठन


माल्टा-नेपाल संसदीय मैत्री समूह गठन

लण्डन, पुस २३ ।

गणतन्त्र माल्टाले माल्टा–नेपाल संसदीय मैत्री समूह स्थापना गरेको छ ।

नेपाल र माल्टाका सांसदहरुबीच संस्थागत सम्बन्ध स्थापना तथा दुवै मुलुकका सम्मानित संसद्का सदस्यहरुबीच भ्रमण, अनुभव तथा विचारको आदानप्रदान गर्ने उद्देश्यले बुधबार संसदीय मैत्री समूह गठन गरिएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

गठित संसदीय मैत्री समूहमा माल्टाका तर्फबाट गणतन्त्र माल्टाका प्रतिनिधिसभाका सांसदहरु डेभिड एगिएस, क्रिस फिअर्न, एडवर्ड ज्यामीट र रोबर्ट क्याटाजार सदस्य रहनुभएको छ ।

संयुक्त अधिराज्य तथा माल्टाका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी तथा माल्टाका प्रतिनिधिसभाका सभामुख एन्जेलो फारुजियाको पहलमा संसदीय मैत्री समूह गठन गरिएको नेपाली दूतावासका प्रवक्ता रोशन खनालले जानकारी दिए ।

युरोपेली युनियनको सदस्यसमेत रहेको गणतन्त्र माल्टा र नेपालबीच २५ सेप्टेम्बर १९८३ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

यसअघि माल्टामा माल्टा–नेपाल मैत्री समाज एवं माल्टा–नेपाल च्याम्बर अफ कमर्श समेतको स्थापना भइसकेको राजदूत सुवेदीले जानकारी दिए । रासस

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

चीनले भित्र्यायो सन् २०२० मा सबैभन्दा धेरै १६३ अर्ब डलर वैदेशिक लगानी
अन्तर्राष्ट्रिय

चीनले भित्र्यायो सन् २०२० मा सबैभन्दा धेरै १६३ अर्ब डलर वैदेशिक लगानी

1 hour ago
इजरायलले खोल्यो युएईमा राजदूतावास
अन्तर्राष्ट्रिय

इजरायलले खोल्यो युएईमा राजदूतावास

1 hour ago
बैशाखमा हुने चुनावका लागि धनुषाका १८ पालिकामा सहायक नाम दर्ता अधिकारी परिचालन
Banner News

बैशाखमा हुने चुनावका लागि धनुषाका १८ पालिकामा सहायक नाम दर्ता अधिकारी परिचालन

18 hours ago
प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने, राष्ट्रपतिले आजै खारेज गर्न सक्ने
Banner News

प्रधानमन्त्री ओलीले भने प्रतिनिधि सभा विघटन असंवैधानिक भन्नेहरू देश विरोधी हुन्

18 hours ago
नेपालमा थप १ हजार ६१४ कोरोना पुष्टि
अन्तर्राष्ट्रिय

भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी

20 hours ago
सोमबार थप ३ सय २२ जनामा कोरोना पुष्टि
अन्तर्राष्ट्रिय

चीनमा कोरोनाका नयाँ सङ्क्रमितहरु भेटिने क्रम जारी

22 hours ago
हरेक निकायमा पिछडावर्गको प्रतिनिधित्व हुनु आवश्यक : मन्त्री साह
Banner News

हरेक निकायमा पिछडावर्गको प्रतिनिधित्व हुनु आवश्यक : मन्त्री साह

2 days ago
बेलायतमा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आएको प्रधानमन्त्रीको भनाई
अन्तर्राष्ट्रिय

कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको भन्दा धेरै खतरनाक : प्रधानमन्त्री जोनसन

2 days ago

ताजा समाचार

चीनले भित्र्यायो सन् २०२० मा सबैभन्दा धेरै १६३ अर्ब डलर वैदेशिक लगानी

चीनले भित्र्यायो सन् २०२० मा सबैभन्दा धेरै १६३ अर्ब डलर वैदेशिक लगानी

1 hour ago
इजरायलले खोल्यो युएईमा राजदूतावास

इजरायलले खोल्यो युएईमा राजदूतावास

1 hour ago
नेपाली लेगस्पिनर लामिछानेले क्यारेबियन प्रिमियर लिग  खेल्नेबारे अन्योल

सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

2 hours ago
जनकपुरको बेङ्गामा शिवलिङ्ग भेटियो

जनकपुरको बेङ्गामा शिवलिङ्ग भेटियो

15 hours ago
प्रचार प्रसार अभावमा ओझेलमा परेको मकर मेला

प्रचार प्रसार अभावमा ओझेलमा परेको मकर मेला

17 hours ago
पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट निधन

आइतबार थप २७० जनामा कोरोना पुष्टि

18 hours ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 thesouryamithila@gmail.com
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.