Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

लागुऔषध लिएर आइरहेका युवक प्रहरीबाट बँच्न खोज्दा भएको दुर्घटनामा एकजनाको अवस्था गम्भिर

लागुऔषध लिएर आइरहेका युवक प्रहरीबाट बँच्न खोज्दा भएको दुर्घटनामा एकजनाको अवस्था गम्भिर

द सौर्यमिथिला समाचारदाता

जनकपुरधाम, चैत २१ । लकडाउनको समयमा समेत लागुऔषधको तस्करी घटेको छैन् । कडा सुरक्षाको बिच सिरहामा लागुऔषध लिएर आउँदै गरेको दुईजना प्रहरीलाई हेरेर भाग्न खोज्दा दुर्घटनामा परेका छन् । दुर्घटनामा परेकाहरुमध्ये एकको अवस्था गम्भिर रहेको छ भने एकजना सामान्य अवस्थामा रहेका छन् । दुवैजना सवार मोटरसाईकल निर्माणधिन घरलाई ठक्कर दिँदा दुर्घटनामा परेका छन् । दुर्घटनामा मिर्चैया नगरपालिका वडा नं. ५ का २९ वर्षीय उचित भन्ने नागेन्द्र पासवानको अवस्था गम्भिर रहेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक विनोद घिमिरेले जानकारी दिएका छन् । त्यस्तै सो दुर्घटनामा मोटरसाइकल चलाई रहेका कल्याणपुर नगरपालिका वडा नं. ८ का ३२ वर्षीय लालु खान सामान्य घाइते भएका छन् ।
दुवैजना विहिवार मोटरसाईकलमा सवार भएर पूर्व तर्फबाट पश्चिम तफै आउँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीलाई हेर्दा मोटरसाईकल फर्काई पूर्व तर्फ तिव्र गतिमा भाग्दा सिरहा नगरपालिका वडा नं. १२ सारस्वर चैक भन्दा पूर्व गुलरिया सारस्वर सडक खण्डमा बन्दै गरेको भवनमा ठक्कर दिँदा दुई जनामध्ये एक जना गम्भिर घाइते भएका छन् भने एकजना सामान्य घाइते भएका छन् ।
उचित भन्ने नागेन्द्रको अवस्था गम्भिर रहेकोले उनलाई तत्काल सिरहाको अस्पतालमा सामान्य उपचार गराई थप उपचारको लागि बिराटनगर नर्सिंग होम पठाइएको र लालु खानलाई लागुऔषध डाइलेक्स डिसि १०० एमएलको ४६ बोतल सहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याएको प्रहरी नायव उपरीक्षक घिमिरेले जानकारी दिए ।

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

8 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy