Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
The Souryamithila
No Result
View All Result

बलिउड अभिनेता वरुण धवनलाई कोरोना

द सौर्य मिथिला द सौर्य मिथिला
🕛 मंसिर २२, ३:२६ PM
बलिउड अभिनेता वरुण धवनलाई कोरोना

एजेन्सी
मुम्बई, मंसिर २२ ।

बलिउड अभिनेता वरुण धवनलाई कोरोना देखिएको छ। यसबारे वरुण आफैले इन्स्टाग्राममार्फत जानकारी गराएका हुन्।

हिन्दुस्तान टाइम्स अनुसार, वरुण फिल्म ुजुग जुग जिओु को सुटिङ चलिरहेको बेला कोरोना संक्रमण पुष्टि भएको हो। फिल्म चन्दिगढमा सुटिङ भइरहेको थियो।

इन्स्टाग्राममा वरुणले साथीहरूसँग भिडिओ च्याट गरेको स्क्रिनसट पोष्ट गर्दै लेखेका छन्, ुभिटामिन साथीहरू, महामारी समयमा पनि म काममा फर्कें।

हाम्रो प्रोडक्सन टोलीले सावधानीका सबै उपायहरू पनि अपनाएकै थियौं। तर त्यतिले काफी भएन क्यारे१ थप सतर्कताको आवश्यक छ। सबैजना सुरक्षित रहौं।ु

उनले आफ्ना प्रशंसकलाई भनेका छन्, ुमैले तपाईंहरूको शुभकामना मेसेजहरू पाए। त्यसको लागि हृदयबाटै धन्यवाद१ु

अभिनेता वरुण मात्र होइनन्, फिल्ममा उनको सहकर्मी नितु कपुर र फिल्मका निर्देशक राज मेहतासमेतलाई समेत कोरोना संक्रमण पुष्टि भएको हिन्दुस्तान टाइम्सले लेखेको छ।

फिल्म टोलीका अभिनेता अनिल कपुर र अभिनेत्री कायरा आडवाणीको रिपोर्ट भने नेगेटिभ आएको छ।

हाल वरुण र राज मेहता चन्दिगडमै क्यावरेन्टाइनमा बसिरहेका छन्।

Tags: वरुण धवन

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

लकडाउनमा पार्टी गर्ने सुरेश रैनासहितका २७ सेलिब्रेटी पक्राउ
अन्तर्राष्ट्रिय

लकडाउनमा पार्टी गर्ने सुरेश रैनासहितका २७ सेलिब्रेटी पक्राउ

4 weeks ago
नम्रता श्रेष्ठ बनिन् मिस नेपाल सन्ध्याले पहिरिईन् मिस नेपाल इन्टरनेसनल २०२० को ताज
Banner News

नम्रता श्रेष्ठ बनिन् मिस नेपाल सन्ध्याले पहिरिईन् मिस नेपाल इन्टरनेसनल २०२० को ताज

1 month ago
अभिनेत्री श्वेता खड्का मंसिर २२ गते विवाह गर्दै
मनोरञ्जन

अभिनेत्री श्वेता खड्का मंसिर २२ गते विवाह गर्दै

2 months ago
बलिउड अभिनेता सन्नी देवललाई कोरोना पुष्टि
Banner News

बलिउड अभिनेता सन्नी देवललाई कोरोना पुष्टि

2 months ago
तेलेगु अभिनेता चिरञ्जीवीलाई कोरोना पुष्टि
मनोरञ्जन

तेलेगु अभिनेता चिरञ्जीवीलाई कोरोना पुष्टि

2 months ago
आचार्यले मोडलिंग गरेको भिडिओ रिलीज हुने
मनोरञ्जन

आचार्यले मोडलिंग गरेको भिडिओ रिलीज हुने

3 months ago
‘सबै समस्याको समाधान लोकतान्त्रिक मार्गबाट’
मनोरञ्जन

कोभिड-१९ कार्टुन सङ्ग्रह सार्वजानिक

3 months ago
बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रामाथि ठगीको आरोप
Banner News

बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्रामाथि ठगीको आरोप

4 months ago

ताजा समाचार

मधेशीलाई धोखा दिने मधेशवादी दल नै रहेको डा राउतको आरोप

मधेशीलाई धोखा दिने मधेशवादी दल नै रहेको डा राउतको आरोप

6 hours ago
बलिदानी दिवस : प्रदेश सरकारको कार्यक्रम सभाहल भित्र आन्दोलनका अगुवाहरुले मनाए सडकमै बलिदानी दिवस

बलिदानी दिवस : प्रदेश सरकारको कार्यक्रम सभाहल भित्र आन्दोलनका अगुवाहरुले मनाए सडकमै बलिदानी दिवस

8 hours ago
सोमबार थप ३ सय २२ जनामा कोरोना पुष्टि

सोमबार थप ३ सय २२ जनामा कोरोना पुष्टि

10 hours ago
सरकारको नीति कार्यक्रममाथि पाँच संशोधन प्रस्ताव प्रस्तुत

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

11 hours ago
भारत–अस्ट्रेलिया टेस्टः स्मिथले बनाए २७औं शतक, अस्ट्रेलिया ३३८ रनमै समेटियो

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती

12 hours ago
वर्षौको प्रतिक्षापछि आज जनकपुर–जयनगर रेल जनकपुरधाम आइपुग्दै (हेर्नुहोस् तस्वीरहरु )

जनकपुर–जयनगर रेल्वे’ माघ अन्तिमदेखि सञ्चालनमा आउँदै

12 hours ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 thesouryamithila@gmail.com
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.