Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

जनता आवासको निर्माण कार्य सम्पन्न नहुँदा मुसहर समुदाय थप विचल्लीमा

जनता आवासको निर्माण कार्य सम्पन्न नहुँदा मुसहर समुदाय थप विचल्लीमा

द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत २० । नेपाल सरकारको जनता आवास कार्यक्रम अन्तर्गत प्रदेश नम्बर २ सरकारले विपन्न वर्गलाई राहत पुर्याउने उद्देश्यले उनीहरुका लागि आवास निर्माण कार्य सुरु गरेको थियो । गत असार ५ गते प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले जनता आवास कार्यक्रमको शिलान्यास गरे । तर अहिले उनीहरुसँग न त घर छ न त घर बन्ने आशा नै बाँकी रहेको छ । जनता आवास अन्तर्गत उनीहरुको घर पोहोर नै वर्षा शुरु हुनुभन्दा अगावै आवास निर्माण कार्य सम्पन्न गर्नु पर्ने थियो । सोही बिचमा गुठी संस्थान जलेश्वरले आफ्नो स्वीकृति बिना नै गुठीको जग्गामा प्रदेश सरकारले मुसहरहरुको आवास निर्माण गरिरहेको भन्दै अदालत पुग्यो । अदालतले समेत प्रदेश सरकारलाई सो जग्गामा आवास निर्माण कार्य तत्कालका लागि रोक्न आदेश दिई सकेको छ । अदालतको यस्तो आदेश आएपछि जनकपुरधाम उपमहानगरपालिका बसैहियामा वसोवास गर्दै आईरहेका मुसहरहरुको थप विजोग भएको छ । निर्माण कार्य अहिलेसम्म त्यहाँ कुर्सीसम्म मात्रै सम्पन्न भएको छ ।

आवास निर्माण कार्य रोकिएपछि आफ्नै पैसा खर्च गरेर रामनारायण माझीले घर बनाउन शुरु गरे । सोही कुर्सीमा घर निर्माण कार्य अगाडी बढाए पछि सुरक्षाकर्मीहरु नै आएर आफूलाई पीटपाट गरेको माझीले दुखेसो पोखे । उनले भने ‘सरकारको आशा नै मरे पछि के गर्ने आफ्नै बुतोले भ्याएसम्म घर निर्माण गर्न परि हाल्यो, अब आफ्नो पैसाले पनि यहाँ घर बनाउन नसक्दा हामी कहाँ जाउँ, कहिलेसम्म पालमै रात बिताउँ ।’
आफूहरुलाई शुरुमा रह्नका लागि जग्गाको अभाव भएपछि सरसमाजकै भद्रभलादमीहरुले २० हजारको दरले ५ धुर जग्गा उपलब्ध गराउने सहमति भयो । त्यो सहमति भएको पनि वर्षौ भई सक्यो । अब हामीले बालुवा ईटामा लाखौ खर्चि सकेको छु । अब गुठीले मुद्दा दिएपछि त्यो पैसा पनि आउने छाँटकाँट देखिरहेका छैनौँ । उनले भनिन् ‘अब हामी न घरको न घाटको भएका छौँ ।’

६० वर्षिय सतन माझीले समयमै घर निर्माण हुन नसक्दा हामीलाई खान लाउन सम्मको समस्या भईरहेको बताए । उनले भने ‘ सरकारले हामीलाई घर बनाइ दिन्छ सुने पछि एकदमै हर्षित भएका थियौँ, तर त्यो हर्ष अहिले आएर विस्मातमा परिणत भई सकेको छ ।’६० वर्षिया दुलरिया सदाले भनिन ‘ आफ्नै घर पाउने आशमा हामीले असार १० गते आफ्नै झोपडी तोड्यौँ, तर अहिले न झोपडी छ, न सरकारले बनाई दिने घर नै ।’ दुलरियाले अगाडी भनिन् ‘अब आएर महशुश भईरहेको हाम्रो लागी त्यो झोपडी नै प्यारो थियो ।’

मुसहर वस्तीमा कुल ९० घरमा ८ सय भन्दा बढी जनसंख्याको वसोवास छ । जहाँ ३ सय ५० पुरुष, २ सय ५० महिला र २ सयभन्दा बढी बालबालिकाको वसोवास छ ।
उनी भन्छिन्,‘सरकारले हामीलाई घर बनाई दिने भने घर तोड्यो तर त्यो हाम्रो लागि अहिले अभिशाप बनिसकेको छ ।’ पालमा रात बिताउन बाध्य जनता आवास कार्यक्रमको नाउँमा सरकारले मुसहर वस्तीमा उनीहरुको पुरानो झोपडीलाई तोडेर घर निर्माण कार्य सुरु त गर्यो । तर विचल्लीमा परेको समयमा उनीहरुसंग सोधखबर लिने कुनै निकाय छैन ।

सरकारले गत असार ५ गते प्रति परिवार दुई कोठे घर बनाई दिने भन्दै सो आवास निर्माण कार्यको प्रारम्भ गरेको थियो । जसमा सरकारले प्रति घर ५ लाख १८ हजार रुपैया खर्च गर्ने भनेको थियो ।
मुसहर वस्तीमा वसोवास गर्ने विपन्न वर्गले घर नपाए पछि सानो पाल लगाएर रात बिताई रहेका छन् । पालमै माटोको चुल्होमा खाना बनाउँछन्, त्यही ओछ्यान लगाएर सुत्छन ।

Tags: आवासनिर्माण कार्य

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

8 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

8 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

8 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy