Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

मजदुरहरुलाई भोकमरीको चिन्ता


मजदुरहरुलाई भोकमरीको चिन्ता

A traffic policeman walks in a road on the deserted Durbar Marga in Kathmandu as a lockdown is imposed to contain the coronavirus disease (COVID-19) in Nepal, on March 24, 2020. Photo: Suresh Chaudhary/THT

द सौर्य मिथिला समाचारदाता


राजविराज, चैत २० । राजविराज नगरपालिका- ५ स्थित भित्री सडकमा पक्की घरका बीचमा एउटा पुरानो फुसको घर छ । निम्न वर्गका तीन-चार जनाको परिवार डेरा लिइ बहालमा बस्ने सो घरमा अशोक सहनीको सानो एक कोठे डेरा छ । श्रीमती र पाँच छोराछोरीसँगै उन त्यहाँ बस्नुहुन्छ । श्रीमतीले भने छोराछोरीको दिनभर हेरविचार गर्नुहुन्छ । अशोक साँझ बिहान मुखमा माड लगाउने बन्दोबस्तका लागि स्टिलको भाँडोमा चिया बोकेर घर बाहिर निस्कनुहुन्छ ।

बालबालिकाको औषधि उपचारदेखि राजविराज बजारको महँगो डेरा भाडा, बिहान बेलुकीको खाना सम्पूर्ण व्यवस्थापनको जिम्मा अशोककै काँधमा छ । उनको ‘लेमन टि’ राजविराजका पारखीका बीच लोकप्रिय भएकाले कमाइ पनि राम्रो छ । चियाको तलतल लागेपछि चियाका पारखी फोन गरेर सहनीलाई बोलाए ।

बिहान बेलुकी बजार घुमेर बिक्री गर्ने चिया सहनीको नियमित आम्दानीको स्रोत हो । बिहानदेखि बेलुकीसम्म साइकलमा चियाको भाँडो बोकेर चोकचोकमा ‘लेमन टि’ खुवाएपछि साँझ जम्मा भएको पैसाकै भरमा सहनी परिवारको गर्जो टर्दै आएको छ । तर अहिले कोरोना सङ्क्रमणले विश्वव्यापी महामारीको रुप लिएपछि र लकडाउनको अवधि थपिँदै गएपछि उनको पेशामा प्रत्यक्ष प्रभाव परेको छ । लकडाउनले उनको कमाइ खोसिएको छ । कमाइ खोसिएसँगै भोको पेट भर्ने उपाय पनि सकिएको छ । सरकारले लकडाउनको घोषणा गरेको १० दिन बित्यो ।

सहनीले बिहानदेखि साँझसम्म टण्टलापुर घाममा छाला डढाएर कमाएको पैसा पनि सकिएको चार दिन बितेको छ । चियाका पारखी साहित्यकार सागरवीर कडारीले सहयोगस्वरुप दिनु भएको पाँच÷पाँच किलोको पिठो र भुजा ९मुरही० पनि सकिन लागेको छ । छोराछोरीको गाँस पु¥याउन सहनी दम्पतीको भोजन भुजा ९मुरही० मा झरेको छ । प्रत्येक साँझ उहाँहरुले नून, खोर्सानीसँग भुजा खाएर पेटभरि पानी पिउने र भोक मेटाउने गरेको बताए ।

पहिले काम गर्दा हुने कमाइबाट साँझ र बिहान राम्रैसँग भात खान पुग्थ्यो । आफ्नो बाध्यता सुनाउँदै सहनीले भन्छन्, “आज कमायो, आजलाई ठिक्क हुने हामीजस्ता गरिब त भोकै मरिन्छ होला ।” श्रीमान्को कमाइ नहुँदा चन्द्रकलालाई ठूलो चिन्ता छ ।“घर जाऔँ कसरी जाने, बाटो बन्द छ, यही बसौँ साँझ, बिहान के खाने, असाध्यै समस्यामा पर्न थालियो”, चन्द्रकला भन्छन्, “कहिले कसले के ल्याइदेला र त्यसैबाट टार्ने भनेर आशा गर्नुबाहेक उपाय रहेन, सहयोग गर्नेले पनि एक÷दुई दिन पो हेर्छन्, सधैँ कसले कसलाई हेर्न सक्छन् ।”

यति लामो ‘लकडाउन’ होला भनेर कल्पना नै थिएन सहनी उनलाई । बन्द, हड्तालमा पनि बिहान, बेलुका साइकलमा घुमाउँदै चिया बिक्री गर्न रोकटोक नहुने भएकाले सहनीलाई यो पेशा अंगालेर ठिक निर्णय गरे जस्तो लागेको थियो । तर अहिलेको लकडाउनमा तरकारी, फलफूल, दुध, किरानाका पसल खुलेका हुन्छन् । उनको चिया बन्द छ । अब कति दिन लकडाउन लाग्छ, कहिलेसम्म लाग्छ रु त्यसको कुनै टुङ्गो छैन“कहिलेसम्म काम नगरेर घरभित्रै बन्दी बन्नुपर्ने हो, बाहिर निस्कौँ महामारीको डर छ, भित्रै बसौँ भोकमरीले लैजाला जस्तो छ, छोराछोरीको भोको पेट र अँध्यारो अनुहार हेरेर घरभित्र बस्न पनि गाह्रो छ”, सहनीले पीडा सुनाए ।

रासस

Tags: भोकमरी

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

9 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

10 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

11 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

11 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

11 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

11 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

11 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

1 year ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

9 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

10 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

11 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

11 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

11 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

11 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.