Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
The Souryamithila
No Result
View All Result

जनकपुरधाममा २०४७ को संविधान लागु गर भन्दै राजाको पक्षमा मोटरसाइकल ¥याली ( तस्वीरसहित )


जनकपुरधाममा २०४७ को संविधान लागु गर भन्दै राजाको पक्षमा मोटरसाइकल ¥याली ( तस्वीरसहित )


द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, मंसिर १० ।


जनकपुरधाममा पूर्व राजा ज्ञानेन्द्रको पक्षमा मोटरसाईकल ¥याली निकालिएको छ ।

नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने र २०४७ सालको संविधान लागु गर्नुपर्ने माग गर्दै नेपाल राष्ट्रवादी समुहले ¥याली निकालेको छ ।


बुधबार जनकपुरधाम स्थित रेल्वे स्टेशनबाट नेपाल राष्ट्रवादी समुह धनुषाले राजतन्त्र फर्काउनुपर्ने माग गर्दै राष्ट्रिय झण्डा बोकेर सयौँको संख्यामा मोटरसाइकल जुलुश निकालेका छन् ।

उक्त मोटरसाईकल ¥याली रेल्वे स्टेशनबाट भानु चोक, मुरली चोक, रामानन्द चोक, मुख्यमन्त्री कार्यालयको अगाडी लगायतका क्षेत्रमा परिक्रमा गरेका छन् ।


पूर्व राजाको पक्षमा नारा लगाउँदै उनीहरु नेपाललाई पुनः हिन्दू राष्ट्र कायम गर्नुपर्ने, २०४७ सालको संविधान लागु गर्नुपर्ने, राजतन्त्र पुनर्वहाली गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, हत्या हिंसा बलात्कार जस्ता घटना नियन्त्रण गर्नुपर्ने लगायतका नाराहरु लगाएका छन् ।


कोणसभामा बोल्दै सहभागीहरुले देशमा अब राजाको विकल्प नरहेको बताएका छन् । देशमा अहिले हत्या, हिंसा, बलात्कार जस्ता घटनाहरु दिन दिनप्रतिदिन मौलाउँदै गएकोले देशलाई अहिले राजाकै आवश्यकता रहेको उनीहरुले बताएका छन् ।

Tags: मोटरसाइकल ¥याली

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

जनकपुरको बेङ्गामा शिवलिङ्ग भेटियो
Banner News

जनकपुरको बेङ्गामा शिवलिङ्ग भेटियो

13 hours ago
प्रचार प्रसार अभावमा ओझेलमा परेको मकर मेला
Banner News

प्रचार प्रसार अभावमा ओझेलमा परेको मकर मेला

15 hours ago
पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट निधन
Banner News

आइतबार थप २७० जनामा कोरोना पुष्टि

16 hours ago
मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
Banner News

बारा र रौतहटको दुई छुट्टाछुट्टै स्थानमा सडक दुर्घटना, दुई जनाको मृत्यु

16 hours ago
बैशाखमा हुने चुनावका लागि धनुषाका १८ पालिकामा सहायक नाम दर्ता अधिकारी परिचालन
Banner News

बैशाखमा हुने चुनावका लागि धनुषाका १८ पालिकामा सहायक नाम दर्ता अधिकारी परिचालन

16 hours ago
प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने, राष्ट्रपतिले आजै खारेज गर्न सक्ने
Banner News

प्रधानमन्त्री ओलीले भने प्रतिनिधि सभा विघटन असंवैधानिक भन्नेहरू देश विरोधी हुन्

16 hours ago
हरेक निकायमा पिछडावर्गको प्रतिनिधित्व हुनु आवश्यक : मन्त्री साह
Banner News

हरेक निकायमा पिछडावर्गको प्रतिनिधित्व हुनु आवश्यक : मन्त्री साह

2 days ago
लकडाउनमा लुकेर सीमा पार गर्दैगर्दा ११ भारतीय मुस्लिम पक्राउ
Banner News

महोत्तरीबाट लागुऔषध सहित एकजना पक्राउ

2 days ago

ताजा समाचार

जनकपुरको बेङ्गामा शिवलिङ्ग भेटियो

जनकपुरको बेङ्गामा शिवलिङ्ग भेटियो

13 hours ago
प्रचार प्रसार अभावमा ओझेलमा परेको मकर मेला

प्रचार प्रसार अभावमा ओझेलमा परेको मकर मेला

15 hours ago
पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट निधन

आइतबार थप २७० जनामा कोरोना पुष्टि

16 hours ago
मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

बारा र रौतहटको दुई छुट्टाछुट्टै स्थानमा सडक दुर्घटना, दुई जनाको मृत्यु

16 hours ago
बैशाखमा हुने चुनावका लागि धनुषाका १८ पालिकामा सहायक नाम दर्ता अधिकारी परिचालन

बैशाखमा हुने चुनावका लागि धनुषाका १८ पालिकामा सहायक नाम दर्ता अधिकारी परिचालन

16 hours ago
बारामा माछापालन व्यवसाय फस्टाउदै

बारामा माछापालन व्यवसाय फस्टाउदै

16 hours ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 thesouryamithila@gmail.com
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.