Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
The Souryamithila
No Result
View All Result

महोत्तरी घटनाः कानून मन्त्री यादव भन्छन् प्रहरीले संयमता गुमायो


कोभिड–१९ सङ्क्रमण बढ्न नदिन सरकार नयाँ रणनीतिका साथ अघि बढ्ने – कानून मन्त्री यादव

द सौर्य मिथिला समाचारदाता
जनकपुरधाम, मंसिर १० ।

प्रदेश नम्बर दुईका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले महोत्तरीको बर्दिबासमा भएको बालिका हत्या घटनाको विरोध प्रदर्शनमा प्रहरीले संयमता गुमाएको बताएका छन् ।

बालिका हत्याको घटनामा पिडित पक्षले न्याय पाउनुपर्ने बताउँदै मन्त्री यादवले हिजो बालिकाको हत्याको विरोधमा भएको शान्तिपूर्ण प्रदर्शनलाई तितरवितर पार्न गोली चलाएकोमा प्रहरीले संयमता गुमाएको बताए ।

शान्तिपूर्वक रुपमा राजमार्गमा आन्दोलन गरिरहेका हरुलाई प्रहरीले विभिन्न उपाय अवलम्बन गर्न सक्थ्यो ।’ मन्त्री यादवले भने ‘तर आन्दोलनकारी सँग सँगै प्रहरीले समेत धर्यता गुमायो ।’

हिजोको आन्दोलनमा प्रहरीले केका लागि र किन गोली चलाएको भन्ने बारे महोत्तरीका प्रमुख जिल्ला अधिकारी सँग जवाफ मागिएको मन्त्री यादवले बताए ।

प्रदेश सरकारले घटनाबारे प्रत्यक्ष रुपमा अनुगमन गरिरहेको बताउँदै घटनाको सम्बन्धमा प्रदेश सरकार गम्भीर रहेको दाबी गरे ।

Tags: मन्त्री यादव

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

जनकपुरको बेङ्गामा शिवलिङ्ग भेटियो
Banner News

जनकपुरको बेङ्गामा शिवलिङ्ग भेटियो

13 hours ago
प्रचार प्रसार अभावमा ओझेलमा परेको मकर मेला
Banner News

प्रचार प्रसार अभावमा ओझेलमा परेको मकर मेला

15 hours ago
पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट निधन
Banner News

आइतबार थप २७० जनामा कोरोना पुष्टि

16 hours ago
मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
Banner News

बारा र रौतहटको दुई छुट्टाछुट्टै स्थानमा सडक दुर्घटना, दुई जनाको मृत्यु

16 hours ago
बैशाखमा हुने चुनावका लागि धनुषाका १८ पालिकामा सहायक नाम दर्ता अधिकारी परिचालन
Banner News

बैशाखमा हुने चुनावका लागि धनुषाका १८ पालिकामा सहायक नाम दर्ता अधिकारी परिचालन

16 hours ago
प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने, राष्ट्रपतिले आजै खारेज गर्न सक्ने
Banner News

प्रधानमन्त्री ओलीले भने प्रतिनिधि सभा विघटन असंवैधानिक भन्नेहरू देश विरोधी हुन्

17 hours ago
अनुचित व्यापारिक कारोवार गर्ने कारवाहीमा
समाज

अनुचित व्यापारिक कारोवार गर्ने कारवाहीमा

19 hours ago
भारतमा कोरोना संक्रमित ६६ लाख पुगे, एक लाख २ हजार बढीको मृत्यु
समाज

कोरोना भाइरसका कारण विदेशमा थप नौ जनाको निधन

19 hours ago

ताजा समाचार

जनकपुरको बेङ्गामा शिवलिङ्ग भेटियो

जनकपुरको बेङ्गामा शिवलिङ्ग भेटियो

13 hours ago
प्रचार प्रसार अभावमा ओझेलमा परेको मकर मेला

प्रचार प्रसार अभावमा ओझेलमा परेको मकर मेला

15 hours ago
पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट निधन

आइतबार थप २७० जनामा कोरोना पुष्टि

16 hours ago
मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

बारा र रौतहटको दुई छुट्टाछुट्टै स्थानमा सडक दुर्घटना, दुई जनाको मृत्यु

16 hours ago
बैशाखमा हुने चुनावका लागि धनुषाका १८ पालिकामा सहायक नाम दर्ता अधिकारी परिचालन

बैशाखमा हुने चुनावका लागि धनुषाका १८ पालिकामा सहायक नाम दर्ता अधिकारी परिचालन

16 hours ago
बारामा माछापालन व्यवसाय फस्टाउदै

बारामा माछापालन व्यवसाय फस्टाउदै

16 hours ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result


  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 thesouryamithila@gmail.com
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd.