Unicode
ENglish
सोसल मिडियामा हामी   
thesouryamithila
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
TRENDING
मृत्यु पक्राउ कोरोना पुष्टि संक्रमण पुष्टि संक्रमित सङ्क्रमित कोरोना संक्रमित थपिए
  • गृहपृष्ठ
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • मैथिली
  • फिचर
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • दुर्घटना
    • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • साहित्य
    • कविता
    • धार्मिक
    • संस्कृति
  • मनोरञ्जन
  • ब्लग
  • अन्य
    • मुख्य समाचार
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
    • स्वास्थ्य/शिक्षा
    • पत्र-पत्रिका
No Result
View All Result
No Result
View All Result

महन्तले मात्र राममन्दिरमा पूजा अर्चना गरेँ

महन्तले मात्र राममन्दिरमा पूजा अर्चना गरेँ

द सौर्य मिथिला समाचारदाता

जनकपुरधाम, चैत २० । भगवान रामको जन्मजयन्ती आज जनकपुरधाम स्थित राममन्दिर र जानकी मन्दिरमा श्रद्धालु बिना नै पूजा अर्चना गराए । कोरोना भाइरसको सम्भावित जोखिमलाई दृष्टिगत गरी दुबै मन्दिरका मूल ढोका बन्द गरी सर्वसाधारणको प्रवेशलाई निषेध गरी महन्तद्वारा पूजा अर्चना गराए ।रामको प्रेमभूमि र ससुराली, सीताको जन्मभूमि जनकपुरधामको प्राचीन राममन्दिरमा विगतमा रामनवमीका अवसरमा आयोजना हुने गरिएको महोत्सवमा नेपाल र भारतका साधुसन्तको सहभागिता उलेख्य हुने गरेकोमा यसपटक कोरोनाका कारण सुनसान देखाएको छ ।त्रेतायुगमा चैत शुक्ल नवमीका दिन रामको जन्म भएको शास्त्रहरूमा उल्लेख छ र सोही दिनलाई रामनवमी भनिन्छ । भगवान राम सूर्यवंशी क्षत्रीय राजकूलका ६१ औं पुरुताका राजा मानिन्छन् । उनी महाराजा दशरथका छोरा थिए । राम शब्द रम् धातुबाट बनेको हो ।जसको अर्थ क्रीडा , खेल र आनन्द हो ।

विद्वानहरूले यसलाई विभिन्न प्रकारले अर्थ लगाए पनि रामको अलौकिक सौन्दर्यमा जीव मात्रलाई रमाउने जुन क्षमता छ , यसैकारण भगवानको नाम राम परेको हो भनिन्छ ।राम परब्रम्हा , परम तप , परम तारक ब्रम्ह भएको विश्वासका आधारमा मानिसले आफ्ना सन्तति र ठाउँहरूको नामसमेत राम राखेको पाइन्छ । यस सन्दर्भमा महर्षि वैदिक विश्व विद्यालयमा गरिएको एक शोधमा विश्वमा रामको नाम जोडिएका एक हजार भन्दा अधिक शहरको नाम पता लागेको छ । धार्मिक ग्र्रन्थहरूमा शिवको रामभक्ति , हनुमान , नारद , अत्रि , अनुसुइया , भरत ,शबरी आदिको रामधक्ति एवं उपासना अद्वितीय रहेको छ । कल्याणस्वरूप , सत्यस्वरूपका रूपमा पूजा गरिने राम पुण्य र मोक्षदायक शाब्द हुन् । राम शब्द स्वयम्मा सच्चिदानन्द शन्द पनि हो ।

यसप्रकारको महत्व राम शब्द भएका कारण जसले रामनवमी व्रत गर्छ , त्यसले सम्पूर्ण पाप नाश गरी सिद्धि पाउँछ भनी शास्त्रमा वर्णन छ । विश्वका महापुरूषको परम्परामा राम एक मात्र मर्यादा पुरूषेत्तम हुन् भन्ने उनको रान्य व्यवस्था र आदर्श लोकतन्त्रका लागि प्रेरणा स्रोत मानिन्छ ।आज पनि सुशासन , सुव्यवस्था आदि लोककल्याण्कार आदर्श व्यवस्था का लागि शास्त्रीय गुणहरूलाइृ एउटै शब्दमा पस्र्ण अभिव्यक्ति दिन रामराज्य शब्दलाई पूर्ण मानिएको छ ।अझ देशधक्ति , पितृभक्ति , मातृभक्ति ,भातृप्रेम , प्रजावत्सलता , सरलता , सहिष्णुता , धार्मिकता , नैतिकता, क्षमाशीलता , वीरताका उदाहरण दिंदा पनि रामलाई नै सम्झिने गरेको छ ।

रासस

Tags: पूजा अर्चना

यो विषयमा टिप्पणी गर्नुहोस् !

द सौर्य मिथिला

द सौर्य मिथिला

The Best News Portal of Nepal.

सम्बन्धित समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago
सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

सत्ता गठबन्धनको पक्षमा मत माग्दै अनिल र परमेश्वरले शुरु गरे घरदैलो

7 months ago
रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

रामरोशन नै उत्तराधिकरी महन्थ रहेको गुठीको स्पष्टोक्ति

10 months ago

ताजा समाचार

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

सूर्य ज्योती लाइफ इन्सोरेन्सद्वारा विपन्नलाई कम्बल वितरण

5 months ago
जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

जनसेवाको भावले उम्मेदवारी दिएको छु ः अली

7 months ago
जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

जनमतकै नेतृत्वमा विकास सम्भव ः कमल

7 months ago
जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

जनताले परिवर्तन खोजेका छन्, म परिवर्तन गरेर देखाउँछु ः डा. प्रसन्न

7 months ago
‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

‘समाजमा गरेको सेवाका कारण मतदाताले मलाई मत दिन्छन्’

7 months ago
असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

असोज ४ गते जनमत पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रम

7 months ago

हाम्रो टिम

संचालक: अशिष कुमार झा

कार्यकारी सम्पादक: जयन्त ठाकुर

न्युज डेस्क : प्रियंका झा

No Result
View All Result

  जनकपुरधाम-०४,धनुषा नेपाल
thesouryamithila.com
+977-9854029097
 [email protected]
 सूचना बिभाग दर्ता नं. १७९४/०७६-७७

फेसबुक पेज

सोसल मिडिया                      

Facebook Twitter Youtube Instagram

© 2020 The SouryaMithila Pvt. Ltd. || Powered By ProTech Media Pvt. Ltd. 

  • Privacy Policy